१ चैत, हेटौंडा । मकवानपुरको भिमफेदीमा अटो दुर्घटना हुदा अटो चालकको घटनास्थलमै ज्यान गएको छ।बुधबार दिउँसो भिमफेदी- ४ ठुलो गुन्डेङ स्थित भित्रि सडक खण्डमा सानो गुन्डेङ बाट भैसे तर्फ आउदै गरेको ना २ ह ४६८९ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ८०/९० मिटर तल खोल्सिमा खस्दा अटो चालकको घटनास्थलमै ज्यान गएको मकवानपुर प्रहरीले...
१ चैत, हेटौंडा । कान्तिलोकपथ स्थित हेटौंडा उप महानगरपालिका वडा नम्बर ५ र ७ को सिमाना नागदह नजिकै बुधबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । हेटौंडा ६ चौघडा तर्फबाट बजार आउँदै गरेको ना २० प ५८ नम्बरको अपाचे मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका हुन् । घाइते दुबैजनालाई...
१ चैत,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ। बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभञ्ज्याङ् स्थित भित्र कच्चि सडक खण्डमा चुन ढुङ्गा लिन जादै गरेको ना ८ ख ५३३५ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर खोल्सामा खस्दा चालकको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। मंगलबार साझ...
१ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने...
३० फागुन, अछाम । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छिन् । उनको पहिचान भने सार्वजनिक गरिएको छैन । मंगलसेन नगरपालिका-५ मंगलसेन बजारबाट प्रहरीले लागू औषध खैरो हिरोइनसहिन २८ वर्षिया महिलालाई पक्राउ गरेको हो । उनको साथबाट आठ सय १० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।...
३० फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशको पहाडी...
२९ फागुन,हेटौंडा । नेपालमा भुकम्प गएको छ।सोमबार साँझ ६ बजेर ५५ मिनेटको समयमा दैलेखको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो।...
२९ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागका केही स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी...
२९ फागुन, हेटौंडा । हेटौंडा १३ मा रहेको फेमकोल एकेडेमीले ६ जना शिक्षकलाई सम्मान गरेको छ । आइतबार भएको विद्यालयको १५ औँ अभिभावक भेलाको अवसरमा ६ जना शिक्षकलाई सम्मान गरेको हो । सम्मानित हुनेमा अनिल केसी, निशान बलामी, अनुप शर्मा, सुष्मा नकर्मी श्रेष्ठ, केशव न्यौपाने र कविता मुडभरी रहेका छन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




