Email :- prastakhabar@gmail.com

समाज

कैलाशको भाल्टारमा स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

22222222222-1661425278.jpg

९ भदौं, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित भाल्टारमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । संघीय स्वास्थ्य मन्त्रालयको ३० लाख रुपैयाँ लागतमा निर्मित पक्की भवनको बुधबार गाउँपालिका अध्यक्ष लोक मुक्तानले उद्घाटन गरेका हुन् । बुधबारबाटै नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको छ । एक जना एच, एक जना अहेब र एक...

कैलाश बालमैत्री अभियानः सञ्चारकर्मी र संघसंस्थासँग छलफल

received_-1661424994.jpg

९ भदौ, हेटौंडा । आगामी मंसिर २५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीमा जुटेको मकवानपुरको कैलाश गाउँपालिकाले सञ्चारकर्मी र संघसंस्थाको भूमिकाबारे अन्तरक्रिया गरेको छ ।  बुधबार गाउँपालिका कार्यालय कालिकाटारमा मकवानपुरका सञ्चारकर्मी, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिलगायतसँग छलफल गरेको हो । बालमैत्री स्थानीय शासन...

ट्रयाक्टर पल्टिदा युवकको मृत्यु

Tractor-1661407488.jpg

९ भदौ, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा स्थानीय १३ वर्षीय छोरा पारस बम घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य...

हेटौंडा-१चौकीटोलमा राप्ती खोलाले बगाउदा एकको मृत्यु

20200610_185052-1661358227.jpg

८ भदौ,हेटौंडा  । राप्ती  खोलामा पौडी खेल्न गएका एक युवकको खोलाले बगाउदा मृत्यु भएको छ।  बुधबार अपरान्ह आफ्नै दिदीसँग हेटौंडा-१ चौकीटोल स्थित राप्ती खोलामा पौडी खेल्न गएका हेटौंडा-५ लट्टीनाथ बस्ने १५ बर्षीय समर लामाको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जानकारी दिएका छन्।  लामा आफ्नै दिदीसँग खोलामा...

मानवसेवा आश्रमको बार्षिकोत्सवमा २८ जनाले गरे रक्तदान

300406788_178700540830966-1661301420.jpg

८ भदौं, हेटौंडा । सहयोगापेक्षी सडक आश्रित मानिसहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रमको आयोजनामा बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।  आश्रमले दशौं बार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु गर्दै बार्षिकोत्सवको पहिलो दिन मंगलबार रक्तदान कार्यक्रम गरेको हो ।  हेटौंडाको...

प्रधानध्यापक र अध्यक्षको राजीनामा माग्दै महेन्द्र किरण मावि बन्द

hool-close-1661215834.jpg

७ भदौं, हेटौंडा । विद्यालयमा बेथिति बढेको र कमजोरी सुधारका लागि पहल नगरेको भन्दै पश्चिम मकवानपुरको मनहरीमा रहेको महेन्द्र किरण माविको प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षको राजीनामा माग गर्दै विद्यालय बन्द गरिएको छ ।  मनहरी गाउँपालिका ८ सिमपानीमा रहेको विद्यालयको शैक्षिक, भौतिक र आर्थिक पक्षमा देखिएको कमजोरी सुधारको माग गर्दै...

मानवसेवा आश्रम ११ औं बर्षमा, सप्ताहव्यापी कार्यक्रम गरिने

300415992_338371384851883-1661215383.jpg

७ भदौं, हेटौंडा । सडकमा कष्टकर जीवन बिताउन बाध्य मानिसको सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको मानवसेवा आश्रम ११ औं बर्षमा प्रवेश गरेको छ । आश्रमको मानवीय सेवा यही भदौ १३ गतेबाट ११ औं बर्षमा प्रवेश गर्न लागेको हो ।  आश्रमको बार्षिकोत्सवको अवसरमा विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना हुने भएको छ । २०६९ जेठ २१ देखि २७ गतेसम्म हेटौंडामा...

नेपाल सरकार र बेलायतबिच श्रम सम्झौता पत्रमा हस्ताक्षर 

Nepal-uk-1661170830.jpg

६ भदौं, हेटौंडा । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता पत्रमा नेपालको तर्फबाट श्रम सचिव एकनारायण अर्याल र...

सोमबार ६५८ जना संक्रमित थपिए, थप १ जनाको मृत्यु

Corona-Covid-19-nepal1-16-1661170152.jpg

६ भदौं, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हिजो सोमबारको भन्दा आज सङक्रमितको सङ्ख्या बढेको हो ।  हिजो सोमबार जम्मा २८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८१ पीसीआर र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

थप समाचार