Email :- prastakhabar@gmail.com

समाज

आज रंगशाला र ग्रामीण फिडरमा लाइन अवरुद्ध हुने

20200621_065419-159479152-1661126552.jpg

६ भदौं,हेटौंडा। आज मध्यान्ह १२ बजेसम्म रंगशाला र ग्रामीण फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सुचना प्रकाशित गर्दै रंगशाला फिडर अन्तर्गत हेटौंडा-७,८,१६,१७ १८ र फुर्केचौर  सम्म र ग्रामीण फिडर अन्तर्गत बकैया र बागमती गाउँपालिका सबै वडा क्षेत्रमा लाइन अवरुद्ध हुने जनाएको छ। कामने...

राजकीय सम्मानका साथ कांग्रेस नेता गिरिको अन्त्येष्टि

Farr_8caUAEy3eF-1661083600.jpg

५ भदौं, हेटौंडा । नेपाली कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्तिम सस्कार गरिएको छ । पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।  उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस शिर्ष नेता, कार्यकर्ता अन्य राजनितिक दलका नेता कार्यकर्ता तथा शुभचिन्तक पशुपति आर्यघाट पुगेका...

मनहरीमा बस दुर्घटना,१६ घाइते

20200625_132542-1661083281.jpg

५ भदौं,हेटौंडा। आइतबार दिउँसो मकवानपुरको मनहरीमा यात्रु बाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको  मनहरी-८ को सिमपानीमा  हेटौंडाबाट नारायणगढ तर्फ जाँदै गरेको  ना ५ ख ५६०४ नम्बरको बस आफै अनियन्त्रित हुँदा दुर्घटना हुदा १६ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

हेटौंडामा इन्धन ट्याङ्करमा लागुऔषध दुई जना पक्राउ

FB_IMG_1661081940139-1661082638.jpg

५भदौं,हेटौंडा। मकवानपुर प्रहरीले इन्धन बोकेको ट्याङ्करबाट लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ।  मकवानपुरको हेटौंडा-१५ बाट  लागुऔषध सहित  बारा अमलेखगंज घर भई हाल हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौर बस्ने ३८ बर्षीय प्रमेश कुमार श्रेष्ठ र बारा घर भई हाल हेटौंडा–५ लटिनाथ बस्ने ३२ बर्षीय दिप पाण्डेलाई पक्राउ गरेको हो। प्रहरीले...

मनहरी खोलाले दुई महिला बगायो,एकको शव भेटियो

20200604_122238-1661067312.jpg

५ भदौं,हेटौंडा  । मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरी खोलाले दुईजना महिलालाई बगाएको छ। धाँदरबाट नाम्सेदुङ्ग जान मनहरी खोला तर्ने क्रममा दुईजना महिलालाई मनहरी खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ।खोलाले बगाएका मध्ये एक महिलाको शव भेटिएको अर्को एकजना भने अझै बेपत्ता रहेको मकवानपुर प्रहरीले जनाएको छ। शनिबार साँझ ६ बजेको...

हेटौंडामा चामलको बोरामा लागूऔषध,दुई जना पक्राउ

FB_IMG_1661001605494-1661002781.jpg

४ भदौं,हेटौंडा । मकवानपुर प्रहरीले ठुलो परिणाममा लागुऔषध बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ८४२५ नम्बरको बसलाई चेकजाँच गर्दा लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको हो। बसमा २० किलोको चामलको...

शनिवार हेटौंडामा सद्भाव पदयात्रा कार्यक्रमको आयोजना

1-1661000456.jpg

४ भदौं, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा शनिवार हेटौंडामा स्वस्थ्य, सुशासन, शान्ति र सद्भाव पदयात्रा तथा आशीर्वाद प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।  दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा भएको स्वस्थ्य, सुशासन, शान्ति र सद्भाव पदयात्रा कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सदनबाट...

तीजलाई महिला अधिकारको लडाईको रुपमा लिऔंः सह-महामन्त्री डीना

299736835_329780524710935-1661000155.jpg

४ भदौं, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले तीजलाई महिलाहरुको पिर बेदना पोख्ने र पर्वको रुपमा भन्दा पनि अधिकारको लडाईको रुपमा लिनुपर्ने बताएकी छन् ।  नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा शनिवार भएको तीज विशेष कार्यक्रममा बोल्दै सह महामन्त्री डीनाले तीजलाई पिर...

जनकल्याणको सहकारी शिक्षा एवं तिज कार्यक्रम

Janakalyan-Maker-GridAr-1660996731.jpg

४ भदौं,हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संथाले महिलाहरुका लागि तिज विशेष कार्यक्रम गरेको छ ।  हिन्दु महिलाहरुको महान पर्व हरीतालिका तीजको अवसरमा तीज विशेष एवम सहकारी शिक्षा कार्यक्रमको आयोजना गरेको छ । सहकारी चालु आव २०७९।०८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तीज विशेष कार्यक्रमको आयोजना गरिएको ओ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

थप समाचार