Email :- prastakhabar@gmail.com

समाज

बाँके केन्द्रविन्दु बनाएर भुकम्प

kndra-1660959476.jpg

शनिबार बिहान बाँके केन्द्र विन्दु बनाएर भुकम्प गएको छ। भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान १ : २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो।  उक्त भूकम्पको धक्का बाँके, बर्दियासहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस गरिएको थियो। गत महिना खोटाङ केन्द्र विन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।...

यस्तो छ शनिबारको मौसम

1624092501-zr3Pr-1660957645.jpg

४ भदौं,हेटौंडा। शनिबार मौसम सामान्य बदली देखी आंशिक बदली हुने देखिएको छ भने देशका विभिन्न स्थानबाट ठुलो पानी पर्ने अनुमान गरिएको छ।  आज बिहानदेखी प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।  दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र...

आज दिनभर रंगशाला फिडरमा लाइन अवरुद्ध हुने

20200621_065419-159479152-1660955458.jpg

४ भदौं,हेटौंडा। शनिबार दिनभर रंगशाला फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सुचना प्रकाशित गर्दै रंगशाला फिडर अन्तर्गत हेटौंडा-६,७,८,१६,१७ १८ र फुर्केचौर सम्मका क्षेत्रमा लाइन अवरुद्ध हुने जनाएको छ। कामने सव-स्टेशनमा नया फिडर निर्माण गर्नु पर्ने भएकोले बिहान १० बजेबाट साझ ५...

हेटौंडामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

20200604_122230-1660925239.jpg

३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ।  भर्खरै प्राप्त सुचना अनुसार हेटौंडाबाट मनहरी जाँदै गरेको ना ७ ख ७६१ नम्बरको ट्रकले ठक्कर दिदा एकजना पुरुष पैदल यात्रीको ज्यान गएको बुझिएको हो। ठक्करबाट नाम थर नखुलेका अन्दाजी ३०।३५ बर्षीय पुरुष रहेको बुझिएको...

महिला संघ मकवानपुरको आयोजनामा शनिवार तीज कार्यक्रम हुने

teej-1660915543.jpg

३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।  महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्न लागेको महिला संघ मकवानपुरका सचिव निलम देवकोटाले जानकारी दिइन् । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय...

नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना

2020_3image_13_55_4468746-1660914917.jpg

३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘ह्युमन मिल्क बैंक’को उद्घाटन गरेकी छन् । अस्पतालका निर्देशक डा.अमिरबाबु श्रेष्ठले मिल्क बैंकबाट समयअघि नै जन्मिएका,...

शनिवार हेटौंडामा सद्भाव पदयात्रा तथा आशीर्वाद कार्यक्रम हुने

299012519_533459299996126-1660914284.jpg

३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको उपस्थितिमा स्वस्थ्य, सुशासन, शान्ति र सद्भाव पदयात्रा तथा आशीर्वाद प्रदान गर्ने कार्यक्रम हुने भएको छ ।  दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा हुने कार्यक्रम शनिवार विहान ७ बजे हुने सहकारीका संस्थापक अध्यक्ष...

रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा हुने

PS-vela1660888450-1660905621.jpg

३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै भेलाको आयोजनाको बारेमा जानकारी गराइएको हो । भेलाको स्थानीय संयोजन रोट्रयाक्ट हेटौंडा र मकवानपुरले गर्ने...

भैसे-भिमफेदी सडकखण्डमा पहिरो,सुमो पुरियो

File-pahiro-1660844053.jpg

२ भदौं,हेटौंडा। पहिरो जादा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध बनेको छ भने उक्त पहिरोमा एउटा सुमो फसेको छ। बिहिबार राती परेको बर्षाका कारण पहिरो जादा  भिमफेदी २ भैसे स्थित हेटौडा  भैसे कुलेखानि काठमण्डौ सडक खण्डमा अवरुद्ध बनेको  जनाइएको छ। सडक  माथिबाट लेदो माटो सहितको पहिरो खस्दा बाटो पुर्ण रुपमा अवरोध भएको मकवानपुर प्रहरीले जनाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

थप समाचार