Email :- prastakhabar@gmail.com

समाज

महिला कर्मचारीलाई अनिवार्य सुत्केरी बिदा दिन निर्देशन 

sutkeri-1654693487.jpg

२५ जेठ, हेटौंडा । सरकारी तथा गैरसरकारी संस्थाका महिला कर्मचारीलाई सुत्केरी बिदा अनिवार्य रुपमा दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।  कतिपय सरकारी, निजी तथा गैरसरकारी सङ्घ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसुति बिदा नदिएको गुनासो आए पछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।  मन्त्रालयका...

बुधबार नेपालमा थप १६ जनामा कोरोना पुष्टि

Corona-Covid-19-nepal1-16-1654693296.jpg

२५ जेठ, हेटौंडा । पछिल्लो २४ घन्टामा नेपालका थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ४९ कोरोना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा २ हजार १ सय २१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १० जना र ९ सय १९...

आगो लगाएर एक महिलाको हत्या

Aaglaagi-1654667990.jpg

२५ जेठ, काठमाडौं । दार्चुलामा एक महिलाको आगो लगाएर हत्या भएको छ । हत्या हुनेमा शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायत रहेकी छिन् । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या गरिएको र अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । घटनामा संग्लनताको आशंकामा प्रहरीले...

बुधबारको मौसम हल्का देखी मध्यम बर्षाको सम्भावना

1624092501-zr3Pr-1654662177.jpg

२५ जेठ,काठमाडौं । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका कारण देशको विभिन्न स्थानमा मौसम बदली रही हल्का देखी मध्यम बर्षाको सम्भावना रहेको छ।  मौसमी आएको बदलीले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा...

भिमसेन पौडेलद्वारा विद्यार्थीलाई छात्रवृत्ति

FB_IMG_1654615503299-1654615920.jpg

२४ जेठ, हेटौडा। हेटौडा–६, चौघडा निवासी समाजसेवी भीमसेन पौडेलले यहाँको एक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई छात्रवति प्रदान गरेका छन । पौडेलले आफनो स्वर्गीय पत्नी दुर्गादेवी पौडेलको स्मृतिमा हेटौडा–६ बारुतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयमा कक्षा १ का आयुश राउत र कक्षा–४ मा अध्ययनरत अनुस्का राउतलाई छात्रवृति प्रदान...

मनहरी स्थित राजमार्ग छेउमा १ व्यक्ति मृत भेटिए

20200604_122238-1654571468.jpg

२४जेठ,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा एक व्यक्ति मृत भेटिएका छन्। मनहरी -६ डिपार्टमा उक्त व्यक्ति किचिएको अवस्थामा मृत भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।  घटनाको प्रकृति हेर्दा उनलाई कुनै सवारीले किचेको देखिएको प्रहरीले अनुमान गरेको छ। मृतक भारतीय नागरिक जस्तो देखिएको र सडक छेउमा पार्किङ गरेको सवारी...

सोमबार २१ जना कोरोनाका संक्रमित थपिए 

Corona-Covid-19-nepal1-1654519069.jpg

२३ जेठ, हेटौंडा । पछिल्लो २४ घण्टामा देशभरमा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा...

सोमबार पनि देशका विभिन्न स्थानबाट पानी पर्ने

1624092501-zr3Pr-1654489077.jpg

२३जेठ,काठमाडौं । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका कारण देशको विभिन्न स्थानमा मौसम बदली भई पानी पर्नेछ।  मौसमी आएको बदलीले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम...

वातावरण दिवसमा नवोदयको जनचेतनामूलक नाटक तथा सास्कृतिक कार्यक्रम

286291437_708294257050639-1654474514.jpg

२३ जेठ, हेटौंडा । ५० औँ विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आइतबार सचेतनामूलक नाटक प्रस्तुत गरी वातावारण सप्ताहा समापन गरिएको छ ।  विद्यमान परिवेशमा वातावरण प्रदूषण कसरी भइरहेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । यस्तै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार