Email :- prastakhabar@gmail.com

समाज

जमिनलाई उपयोगिताका आधारमा वर्गीकरण गरेर मात्र उपयोग गर्न पाइने 

f3c7ae44ac9e73164e620f0aa-1654139924.jpg

१९ जेठ, हेटौंडा । जमिनको उपयोग अब सरकारले गरेको वर्गीकरण र तोकेको मापदण्डका आधारमा मात्र गर्न पाइने भएको छ । मन्त्रिपरिषद्ले एउटा क्षेत्रमा वर्गीकृत भूमि अर्को प्रयोजनमा प्रयोग गर्न नमिल्नेगरि यस्तो नियमावली स्वीकृत गरेको हो । यसबाट जथाभावी रूपमा गरिँदै आएको कित्ताकाट रोकिने र भूमि स्रोतको समुचित उपयोग हुने सरकारले उद्देश्य राखेको...

डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने तयारी

petrol_pump_2018120405203-1654134932.jpg

१९ जेठ, हेटौंडठा । इन्धनमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको सरकारले पेट्रोललियम पदार्थको मूल्य पनि मूल्य घटाउने तयारी गरेको छ । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०–१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको हो ।  इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै सवत्र विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर...

चौघडामा करेन्ट लाग्दा एकजना गम्भीर

करेन्ट-दु-1654084087.jpg

१८ जेठ,हेटौंडा। हेटौंडा-६ चौघडा पुतलीबजारमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन्। धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ पुतलीबजारमा डोजर बोकेर आएको टेलरमा सवार एकजनालाई करेन्ट लाग्दा गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो हेटौंडा-१६ हटिया तर्फबाट डोजर बोकेर हेटौंडा बजार तर्फ आउदै गरेको ना ८ ख २३११ नम्बरको टेलरमा सवार एकजनालाई करेन्ट...

हेटौंडामा हवाई फायर गरेर लागुऔषध नियन्त्रणमा

Fire1-1654071683.jpg

१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध नियन्त्रणमा लिन हेटौंडामा हवाई फायर गरेको छ । मंगलबार राती हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा प्रहरीलाई हवाई फायर गरेर लागुऔषध कारोबारी र लागुऔषध नियन्त्रणमा लिएका छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले हेटौंडा–१९ मा लागूऔषधको कारोबार भैरहेको छ भन्ने सुचाना...

पहिराले पुरिएर दुई जनाको मृत्यु

death-1654070041.jpg

१८ जेठ, संखुवासभा । संखुवासभामा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरानका ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढीका २० वर्षीय हिमबहादुर मगर रहेका छन् ।  चैनपुर नगरपालिका–१ नुनढाकीमा चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर उनीहरु पुरीएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी...

हेटौंडा-९ मा घाइते पैदलयात्रीको उपचारको क्रममा मृत्यु

20200604_122230-1654070060.jpg

१८ जेठ,हेटौंडा। बुधबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत  हेटौंडा-९ कर्रा पुल नजिकै  बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको मृत्यु भएको छ।  नाम ठेगाना नखुलेका अन्दाजी ३०।३५ बर्षीय घाइते उक्त युवकको उपचारको क्रममा हैटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ कर्रामा मृतकलाई...

हेटौंडामा पनि मनाइयो विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवस

284185998_324003735293345-1654044027.jpg

१८ जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा दिवसको आवसर पारेर मंगलबार बिहान प्रभातफेरी, सचेतनामूलक कार्यक्र र सडक नाटकको आयोजना गरी मनाइएको हो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा....

प्रत्यक बर्ष नेपालमा सुर्तीजन्य पदार्थबाट २७ हजारको मृत्यु

१७ जेठ, हेटौंडा । नेपालमा सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।  वागमती प्रदेश स्वास्थ्य निर्देशनालयले सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा मंगलबार आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।  अन्तरक्रिया कार्यक्रममा निर्देशनालयका डाक्टर...

नापी कार्यालयका अमिन घुससहित पक्राउ

Ghus-1654001653.jpg

१७ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका एक अमिनलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको भैरहवा नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी छन् । जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार