Email :- prastakhabar@gmail.com

समाज

काठमाडौंको टेकुमा इन्धन ट्यांकी विष्फोट,दुईजना घाइते

20200928_095046-1654435111.jpg

२२ जेठ,हेटौंडा। काठमाडौं महानगरपालिका वडा नम्बर-१२ टेकु स्थित एक पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी बिस्फोट हुँदा दुई जना घाइते भएका छन्।  आइतबार साँझ ५ टेकुस्थित कनक पम्पमा ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी  उपरीक्षक दिनेशराज मैनालीले बताएका छन्।  इन्धन राख्ने ट्यांकीको ढक्कन...

अबको एक हप्ताभित्र मनसुन नेपालमा भित्रिने 

194444506_285461456593708-1654406165.jpg

२२ जेठ, हेटौंडा । अबको एक हप्ताभित्र मनसुन नेपालमा भित्रने मौसमविद्ले पूर्वानुमान गरेका छन् । भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि अबको केही दिनभित्रै प्रवेश गर्ने अनुमान मौसमविद्ले गरेका हुन् ।  मौसमविद् हिरा भट्टराईले यसवर्षको मनसुनमा औषतभन्दा धेरै पानी पर्ने भएकाले पूर्व तयारी गर्नुपर्नेमा जोड दिएका छन् । सामान्यतया...

आज विश्व वातावरण दिवस, नेपालमा पनि मनाइँदै 

environment-1654405982.jpg

२२ जेठ, हेटौंडा । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइने गरिन्छ । ‘केवल एक...

रुपन्देहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु 

buss_accident_rupandehi_B-1654405722.jpg

२२ जेठ, हेटौंडा । रुपन्देहीमा आज बिहान भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । बिहान पौने ५ बजेतिर रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर, ९ जनाको मध्यम र २ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय...

कामधेनु र कृष्ण आधारभूत विद्यालयद्वारा हेटौंडा-६ र १७ का जनप्रतिनिधिलाई स्वागत

Janapratinidhi-1654349026.jpg

२१ जेठ,हेटौडा ।  हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था र श्री कृष्ण आधारभूत विद्यालयले शनिवार नवनिर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । कामधेनुले हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल १७ का वडा अध्यक्ष उद्धव सत्याललाई सम्मान गरेको हो । यसैगरि संस्थाले हेटौडा–६ का वडा...

रानी वनको बक्तृत्वकलामा चन्द्रोदयकी तामाङ प्रथम

20190213004314_IMG_1424-1654341410.JPG

२१जेठ,हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।५० औं विश्व वातावरण दिवसको अवसरमा वन डढेलो नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो...

हेटौंडामा कुखुरा बोक्ने गाडी दुर्घटना, चौघडाका दाहालको मृत्यु

20200927_084436-1654257356.jpg

२० जेठ, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा(३ तिनताप्केमा *कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा हेटौंडा घर भएका एक युवकको ज्यान गएको छ । शुक्रबार दिउँसो हेटौंडाबजार तर्फ आउदै गरेको ना ५ च ३६२७ नम्बरको गाडी तिनताप्के नजिक अनियन्त्रित भई आफै दुर्घटना भएको थियो । दुर्घटनामा परेर उक्त गाडीमा सवार हेटौंडा उपमहानगरपालिका...

वक्तृत्वकला प्रतियोगितामा भुटनदेवी माविका चौधरी प्रथम

285839795_517029294641832-1654254720.jpg

२० जेठ, हेटौंडा । ५० औं विश्व वातावरण दिवस तथा सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसको अवसरमा शुक्रवार हेटौडामा भएको वातावरण संरक्षणमा विद्यार्थी र समुदायको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा भुटनदेवी माविका दिपेश कुमार चौधरी प्रथम भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र डिभिजन वन कार्यालय,...

हेटौंडाको मुख्यबजारमा अटो सहित गाँजा बरामद

FB_IMG_1654251077254-1654252130.jpg

२०जेठ,हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको मुख्यबजारमा क्षेत्रमै लागुऔषध सहित एक व्यक्ति र अटो नियन्त्रण लिइएको छ।  प्रहरीले शुक्रबार बिहान हेटौंडा-१० राप्तीरोडमा नेवारपानी तर्फबाट बुद्धचोक तर्फ जादै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई रोकी चेकजांच गर्दा  ५० किलो ४ सय ग्राम लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार