Email :- prastakhabar@gmail.com

समाज

चनौटा सामुदायिक वनको साधारणसभा सम्पन्न

FB_IMG_1640869650123-1640876856.jpg

भीमसेन पौडेल १५,पुस हेटौडा। हेटौडा–१९ साननानीटारमा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष हरिशरण पौडेलले प्रगति प्रतिवेदन, चालु आर्थिक वर्ष २०७८।०७९ को लागि १७ लाख ११ हजारको अनुमानित आय व्यय विवरण र कोषाध्यक्ष राजन सुवेदीले आर्थिकवर्ष२०७७।०७८ को लेखा...

हेटौंडा जेसिज बर्ष २०२२ अध्यक्षमा कंशाकार

FB_IMG_1640865835308-1640866593.jpg

१५ पुस,हेटौंडा। हेटौंडा जेसिजको बर्ष २०२२ को अध्यक्षमा पवन कुमार कंशाकार चयन भएका छन।आज भएको नयाँ नेतृत्वका लागि भएको अधिवेशनमा कंशाकार निर्विरोध चयन भएका हुन।  जेसिज बर्ष २०२२ का लागि कारयकारणी उपाध्यक्षमा शिब कुमार श्रेष्ठ र संग्राम बल लामा चयन भएका छन।त्यसैगरी उपाध्यक्षमा  महेश्वर अधिकारी, श्यामकृष्ण दाहाल, संदिप जंग...

हिउँले अवरुद्ध बनेको त्रिभुवन राजपथ एकतर्फी हलुका सवारी सुचारु

Him-palung-1640864432.jpg

१५ पुस,हेटौंडा। बुधबार बिहानबाट परेको हिमपातका कारण अवरुद्ध बनेको थाहानगर अन्तर्गत पर्ने सिमभञ्याङ र दामन क्षेत्रमा अहिले हलुवा तथा चारचक्के साना सवारी एकतर्फी सुचारु गरिएको छ।  इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले हिउँ पग्लिनसेकोले सम्भव भएका स्थानमा हिउँ पन्छाएर हेटौंडाबाट पालुङ तर्फ एकतर्फी चार...

हेटौंडा स्थित राप्ती खोला उत्खनन गर्ने ६ ट्याक्टर नियन्त्रणमा

FB_IMG_1640855751579-1640855892.jpg

१५ पुस,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा स्थित राप्ती खोला अनधिकृत रुपमा उत्खनन् गरी अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।  बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलीले राप्ती खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ना ६ त ३७८३, ना ४ त...

बिहीबार मकवानपुरमा ३ जनामा कोरोना

police-personnel-protecti-1640854943.jpg

१५ पुस,हेटौंडा । मकवानपुरमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १६ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५७० नै रहेको...

सर्लाहीको बयलबासमा आज पनि निषेधाज्ञा

Nisedhagya-1599374859-1640849982.jpg

१५ पुस,नवलपुर । सर्लाही ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा आज पनि निषेधाज्ञा कायम रहेको छ।   गत आइतवार राती गस्तीमा रहेको  प्रहरीको भ्यानको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि अशान्त रहेको सर्लाही ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा लागाइएको निषेधाज्ञा आज पनि लागु गरिएको हो।मृत्यु प्रकरणका...

लागुऔषध कसुरमा र्‍यापर 'लाहुरे' पक्राउ

FB_IMG_1640848547516-1640849042.jpg

१४ पुस,पोखरा । र्‍यापर आशिष राना भन्ने लाउरेलाई प्रहरीले पक्राउ गरेको छ।लाहुरेलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको हो । लागूऔषध किनबेचका क्रममा कास्की प्रहरीले बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ।उनीहरुलाई अहिले जिल्ला प्रहरी...

भक्तपुरमा कार दुर्घटना, एकको मृत्यु

car-accident-1640846774.jpg

१५ पुस, भक्तपुर । भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा उपमहानगरपालिका–१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने २२ बर्षीय अभिषेक शाह रहेका छन् । दुर्घटनामा घाइतेहरुको उपचार भईरहेको छ । अरनिको राजमार्ग खण्डको मध्यपुरथिमी नगरपालिका–४...

कोइला बालेर सुतेका चारजनाको मृत्यु

Death-1640842442.jpg

१५ पुस, नेपालगञ्ज । नेपालगञ्जमा कोइला बालेर सुतेका एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जाडोबाट बच्न कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको हो । तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा भेरी अस्पताल नेपालगञ्जका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई उनका तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकली रहेको छन् । धर्मप्रसादकी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार