Email :- prastakhabar@gmail.com

समाज

क्याम्पा रंगशालालाई युवाहरुले गरे ६० बोरा सिमेन्ट सहयोग

270792668_256323839918244-1641259481.png

२० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि हेटौंडाका ४ जना युवाहरुले ६० बोरा सिमेन्ट सहयोग गरेका छन् । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन क्याम्पा रंगशालाको लागी आइतबार हेटौंडा ९ का तरुण नेता सुमन अर्यालको पहलमा उक्त परिणामको सिमेन्ट सहयोग भएको हो ।  अर्यालले १५ बोरा सिमेन्ट सहित...

फेकोफन बागमती प्रदेशको बैठक १४ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

FB_IMG_1641213517446-1641213876.jpg

भीमसेन पौडेल १९ पुस, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको नवौं पूर्ण बैठकले  १४ बुँदे घोषणा पत्र जारी गर्दै  सम्पन्न भएको छ ।  सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको समन्वयमा हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको सभाहलमा सोमबार सम्पन्न भएको बैठकमा प्रदेशका अध्यक्ष विनोद सापकोटाले १४ बुँदे घोषणा पत्र...

सोमबार मकवानपुरमा ४ जनामा कोरोना

images(2)-1641203713.jpg

१९ पुस,हेटौंडा । मकवानपुरमा सोमबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३६ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ४ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५८१ नै रहेको...

मनहरी,राक्सिराङ र कैलाशमा आज विद्युत कटौती हुने

20201224_053507-1641165299.jpg

१९ पुस,हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आज १ दिन मनहरी,राक्सिराङ र कैलाशको केही स्थानमा  ४ घण्टा बत्ती कटौती हुने जनाएको छ।  वितरण केन्द्रले आइतबार एक सुचना जारी गर्दै हेटौंडा-भरतपुर,बर्दघाट २२० के भी प्रशारण लाइन आयोजनाको मनहरी प्यान्चे नजिक एपी १०।०देखी १०।१ डिडि टाइप टावरमा तार तान्ने काम भएकोले उक्त...

मकवानपुरमा आइतबार ५ जना संक्रमित थपिए

corona_covid_1598622785-1641116091.jpg

१८ पुस,हेटौंडा । मकवानपुरमा आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ४१ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ५ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५७७ नै रहेको...

बस्तिपुर जेसीजको नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुको असहमति

Screenshot_20220101-19472-1641046439.jpg

१७ पुस, हेटौंडा । बस्तिपुर जेसीज हाँडीखोलको वर्ष २०२२ को नेतृत्व चयन प्रक्रियाप्रति संस्थाका पूर्व अध्यक्षहरूले असहमति जनाएका छन् । सात जना पूर्व अध्यक्षहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तेजप्रसाद उप्रेती (रमेश) लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् ।  पूर्व अध्यक्षहरु दिपेन्द्रकुमार बर्तौला,...

एक्सपर्ट एजुकेशन हेटौंडा अन्तराष्ट्रिय स्तरमा सम्मानित

Expert-1641042435.jpg

१७ पुस,हेटौंडा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अन्तराष्ट्रिय स्तरमा  सम्मानित भएको छ ।एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गर्दै  अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो ।  एक्सपर्ट एजुकेसन हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले आज एक...

संवेदनशील टोल विकासको साधरण सभा सम्पन्न

Photod-1641040276.jpg

१७ पुस, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ मा रहेको संवेदनशील टाेल विकास सस्थांकाे दशाैं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ । टाेल विकास संस्थाका अध्यक्ष नबराज काेइरालाकाे सभाध्यक्षमा भएकाे साधारण सभा हेटाैडा -९ का वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीकाे प्रमुख आतित्थ्यता रहेको थियो। साधारणसभामा संस्थाका अध्यक्ष...

चौघडामा रहेको सृजना टोल विकासको साधारणसभा सम्पन्न

सृजना-1641039750.jpg

१७ पुस,हेटौंडा। हेटौँडा–६ चौघडमा  रहेको सृजना टोल विकास संस्थाले आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर -६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष जिव कुमारी पौडेलको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।  शनिबार भएको सभामा  जेष्ठ नागरिकमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार