Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर कोरोना अपडेट: सोमबार २९ संक्रमित थपिदा ६ मुक्त

images(4)-1630923452.jpg

२१ भदौं,हेटौंडा । मकवानपुरमा सोमबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भनेे ६ जना कोरोना मुक्त भएका छन।  स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १५७ जनाको कोरोना जाँच गर्दा २९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ११६...

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

20200921_162111-1630817935.jpg

२० भदौ, संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पुर्‍याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नम्बरको मिनीट्रक चिचिला–१ पात्लेमा गए राति दुर्घटना भएको हो ।...

बुटवलका चार पसलमा आगलागी

Screenshot_20210905-10375-1630817355.jpg

२० भदौ, बुटवल । बुटवलमा शनिबार राति चारवटा पसलमा आगलागी भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार राति साढे ९ बजेतिर प्रहरी तालिम केन्द्र नजिक रहेको क्याप हाउसबाट शुरू भएको आगो क्याप हाउससहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयसम्म फैलिएको थियो । क्याप हाउस, सैलुन र वर्कसपमा पूर्ण रुपमा क्षति पुगेको छ भने अन्य २...

केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

idujshgds_5f0d388af0f7a-1630816882.jpg

२० भदौ, काठमाडौं । देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको...

कर्रामा हराएका अर्का एकजनाको शव चुच्चेखोलामा भेटियो

Screenshot_20210905-07345-1630806659.jpg

२० भदौ, हेटौंडा । शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुईजना मध्ये फेला पर्न बाकी अर्का एकजनाको पनि शव भेटिएको छ। शब घटनास्थलबाट करिब १.५ किलोमिटर तल हेटौंडा-१७ चुच्चेखोला बाट कुमालटार तर्फ कर्रा खोला किनारमा भेटिएको छ। उनको सनाखत हुन सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको छ  ।कुमाल्टारबाट दुध बोकेर डेरी जादै गरेका...

अपडेट: कर्रामा भेटिएको शवको शनाखत

Screenshot_20210904-18395-1630802725.jpg

२० भदौ,हेटौंडा । शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुईजना मध्ये भेटिएको एउटा  शवको शनाखत भएको छ।  उक्त शव काठमाण्डौं चन्द्रागिरी-१५ तिनथाना बस्ने ५४ वर्षीय गणेश थापा मगरको रहेको मकवानपुरका  प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।शव शनिबार साँझ घटनास्थलबाट करिब २ सय मिटर मुनि भेटिएको हो । उनीहरुको...

राजदेवीको साधरणसभा सम्मान,चौघडा चोकमा कुर्सी राखियो

FB_IMG_1630768884450-1630769053.jpg

१९ भदौं,हेटौंडा। हेटौडा–१७ राजदेवीमा रहेको राजेदेवी बचत तथा ऋण सहकारी संस्थाले वृद्धवृद्धा,असली कारोवार र असल बचतकर्ता सदस्यहरुलाई सम्मान र पुरस्कृत गरेको छ ।  सहकारीको १६ औं बार्षिक उत्सवको अवसरमा शनिवार ज्येष्ठ शेयर सदस्य भोपाल बहादुर कार्की र टंक प्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसैगरि संस्थाले असली...

रेडक्रस हेटौंडाले आजीवन सदस्यलाई निःशुल्क रगत उपलब्ध गराउने

nepal-red-cross-logo-1630768233.png

१९ भदौ, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजीवन सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । हेटौंडा उपशाखाको शनिबार बसेको बैठकले उपशाखामा रहेका आजिवन सदस्यहरूलाई रगतको आवश्यकता परेको बेलामा रक्तसञ्चार केन्द्रमार्फत निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो ।  रगतको आवश्यकता परेको...

कर्रामा हराएका दुईजना मध्ये एकको शव भेटियो

20210904_182539-1630760089.jpg

१९ भदौ, हेटौंडा । शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुईजना मध्ये एकजनाको शव भेटिएको छ।शब घटनास्थलबाट करिब २ सय मिटर मुनि भेटिएको हो । उनको सनाखत हुन सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको छ । उनीहरुको विहानैदेखि नेपाल प्रहरी र नेपाली सेनाले खोजी गरेपनि दिउँसोसम्म फेला परेको थिएन । माछा मार्ने आएका एकजनाले शव देखेपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार