Email :- prastakhabar@gmail.com

समाज

पेस्तोलसहित मोरङबाट दुईजना पक्राउ

20201016_194256-1630479527.jpg

१६ भदौ, मोरङ । मोरङमा पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कानेपोखरी गाँउपालिकाबाट मंगलबार राति रुद्रबहादुसर क्षेत्रीलाई पेस्तोलसहित पक्राउ गरिएको हो । हतियार लुकाएर राखेको सूचनाका आधारमा ३० वर्षीय क्षेत्रीलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले घरबाटै पक्राउ गरेको मोरङ...

नेपालमा पूर्ण खोप लगाउनेको संख्या ४४ लाख ५९ हजार नाघ्यो

ggggggggggggad-1630463781.jpg

१६ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार सात सय ६१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको जानकारी दिएको छ । नेपालमा गएको माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको हो । स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार ५३ लाख ३९ हजार दुई सय ५२...

आज देशका केहि स्थानमा सामान्यदेखि पूर्ण बदली रहने

Screenshot_2021-05-04-08-1630463622.jpg

१६ भदौ, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मशाखाका अनुसार अहिले देशभर सामान्य बदली रहि प्रदेश नं १ र बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरूमा वर्षा भइरहेको छ । देशका केही स्थानमा...

मकवानपुरसहित कांग्रेसद्वारा थप ३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

20200917091641_Clipboard3-1630456584.jpg

१६ भदौ, हेटौंडा । नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम आज सुनसरी, मकवानपुर र बागलुङको क्रियाशील सदस्यको नामावली...

मकवानपुरमा मंगलबार ४४ जना कोरोना संक्रमित,२५ जना मुक्त

Corona-Graph-1-1-1630400956.jpg

१५ भदौं,हेटौंडा । मकवानपुरमा मंगलबार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा १३२ जनाको कोरोना जाँच गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ७६ जनाको पिसिआर बिधिबाट र ५६ जनाको एन्टिजेन विधिबाट...

काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठ्ने

fohor-kathmandu1617257779-1630400066.jpg

१५ भदौ, काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबार विहानबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतसहितको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला...

अपडेट: बाघझोरा दुर्घटनामा घाइते लामाको मृत्यु

Screenshot_20210828-17410-1630398592.jpg

१५ भदौं,हेटौंडा। शनिबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ बाघझोरामा सुमो र स्कुटर दुर्घटनामा घाइते लामाको मृत्यु भएको छ।  उक्त दुर्घटनामा  गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने १७ वर्षीय मौसम लामाको उपचारको क्रममा चितवन स्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।  लामाको उपचारको क्रममा सोमबार...

मंगलबार हेटौंडा-१० गोरक्षेश्वरमा ६४ जनाको स्वाब संकलन

20200910_125927-1630388248.jpg

१५ भदौं हेटौंडा। मंगलबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ६४ जनाको स्वाब संकलन गरिएको छ। हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ६४ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए।आज संकलन गरिएको स्वाब मध्य २२ जना महिला र ४२...

जिल्ला प्रशासन कार्यलयले आजबाट नियमित सेवा दिने

524x380-New_Office_Buildi-1630378621.jpg

१५ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले प्रदान गर्ने सम्पूर्ण सेवाहरु आज मंगलबारबाट नियमित दिने भएको छ । प्रशासन कार्यलयले केहि सेवामा लगाएको आलोपालको व्यवस्था हटाउँदै नियमित सेवा दिने भएको हो ।  जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार