Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा सोमबार कोरोना संक्रमित दर ८ प्रतिशत

Prevention-1630318615.jpg

१४ भदौं,हेटौंडा। मकवानपुरमा सोमबार ८ प्रतिशत अर्थात जाँच गरेको मध्य ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा ३७३ जनाको कोरोना जाँच गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १०० जनाको पिसिआर...

बाढीपहिरोमा परी तीनजनाको मृत्यु

Death-1630315457.jpg

१४ भदौ, दार्चुला । दार्चुलामा आइतबार राति गएको बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।  २ जना बेपत्ता भएका छन् ।  पहिरोले घर पुरिंदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको हो । सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको छ ।  यस्तै दुहु गाउँपालिका–५ दुल्लामा...

मकवानपुरका १५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण

Screenshot_20210830-14174-1630312158.jpg

१४ भदौ, हेटौंडा । माउन्टेन हार्ट नेपाल र हेटौंडा-६ नम्बर वडा कार्यालयको आयोजनामा मकवानपुरका विभिन्न १५ स्वास्थ्य संस्थालाई सोमबार अक्सिजन कन्सर्नट्रेटर एवं स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हेटौंडा-६ रामनगरस्थित निर्माणाधिन सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल परिसरमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय...

छोरीद्वारा बुबाआमाको स्मृतिमा मन्दिरलाई कुर्सी सहयोग

240996924_430300778648018-1630298504.jpg

१४ भदौ, हेटौंडा ।  हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ चौघडा निवासी शान्ति कुमारी कुँवर थापाले आफनो बृबा आमाको सम्झनामा हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिरलाई सोमबार २ थान सिमेन्टको कुर्सी प्रदान गरेका छन् ।  स्वर्गीय बुबा हर्कमान कुँवर र आमा मोती कुँवरको सम्झनामा थापाले कुर्सी प्रदान गरेका हुन् । रक्षादेवी मन्दिर व्यवस्थापन...

भदौ १५ गतेबाट प्रशासन कार्यलयले नियमित सेवा दिने

524x380-New_Office_Buildi-1630241948.jpg

१३ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले प्रदान गर्ने केहि सेवामा लगाएको आलोपालको व्यवस्था हटाउँदै नियमित सेवा दिने भएको छ ।  आइतबार एक सूचना जारी गर्दै प्रशासन कार्यलय मकवानपुरले भदौ १५ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाएको जानकारी दिएको हो । जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै...

अझै खुल्न सकेन कुलेखानी-सिस्नेरी सडकखण्ड

Screenshot_20210827-07073-1630236652.jpg

१३ भदौं हेटौंडा। शनिबार रातीदेखि परेको अविरल वर्षाका  कारण पहिरो जादा अवरुद्ध बनेको हेटौंडा हुदै काठमाडौ जोड्ने कुलेखानी-सिस्नेरी सडकखण्ड अझै खुल्न सकेको छैन।बर्षाका कारण ईन्द्रसरोबर-३ थानडाडाँमा पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिएका छन।   लेदो माटो सहितको पहिरो...

९ करोड मूल्य बराबरको कोकिनसहित ३ जना पक्राउ

20201006_131855-1630233956.jpg

१३ भदौ, काठमाडौं । ९ करोड मूल्य बराबरको कोकिनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिका भारत र तान्जानियाका नागरिकलाई कोकिनसहित पक्राउ गरेको हो ।   ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६...

धारामा करेन्ट लागेर एकजनाको मृत्यु

20200921_162111-1630232966.jpg

१३ भदौ, सर्लाही । सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चन्द्रनगर गाउँपालिका-६ का ५० बर्षीय नागेश्वर मण्डल रहेका छन् । आइतबार विहान हातेधारा (कल) चलाउने क्रममा करेन्ट लागेर ५० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । आफ्नै घरमा...

मकवानपुरमा आइतबार १ जनामा कोरोना पुष्टि

1620560666_corona-1630231241.jpg

१३भदौं,हेटौंडा । मकवानपुरमा आइतबार १ जनामा कोरोना पोजेटिभ पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज २२ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको हो।मकवानपुरमा शनिबार भने स्वाब संकलन नभएकोले पिसिआर परीक्षणबाट कोरोना जाँच नभएको स्वास्थ्य कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार