Email :- prastakhabar@gmail.com

समाज

पर्वतमा पहिरो ५ को मृत्यु,केही बेपत्ता

Screenshot_20210903-08333-1630637468.jpg

१८ भदौं,हेटौंडा। बिहीबार राती देखिको अविरल वर्षाका कारण पर्वतका विभिन्न ठाउँमा पहिरो जादा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । पहिरोका कारण कुस्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिएका छन।  पहिरोमा पुरिएका एकै घरका पाँच...

शुक्रबारको मौसम: देशका विभिन्न स्थानमा बर्षाको सम्भावना

20210528171759_IMG_0925-1630636228.JPG

१८ भदौं,हेटौंडा। शुक्रबार देशैभर बर्षको संभावना रहेको छ।आज  देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   बिहीबार प्रदेश नं १, २,बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।महाशाखाले वर्षाका कारण नदीनाला र खहरे खोलामा...

हेटौंडा-१७ स्थित कर्रा खोलामा पुरुषको शव भेटियो

20200926_135608-1630582606.jpg

१७भदौं,हेटौंडा। हेटौंडामा रहेको कर्रा खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ।  बिहीबार दिउँसो हेटौंडा १७ रातोमाटेडाडाँ स्थित कर्राखोलाको किनार एक पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।फेला परेको शवको शनाखत भइसकेको र शव मकवानपुरगढी  २ घर भएका  ८७ बर्षीय गोपी खतिवडाको रहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले...

मकवानपुरमा बिहिबार कोरोना संक्रमित र निको हुनेको संख्या बराबर

corona_covid_1598622785-1630581649.jpg

१७ भदौं,हेटौंडा । मकवानपुरमा बिहिबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३६ जना निको भएका छन।  स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १३४ जनाको कोरोना जाँच गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ९२ जनाको...

डिसिसीएमसी निर्णय मकवानपुरका शैक्षिक संस्था खोल्न अनुमती

20200805_183113-1630581272.jpg

१७ भदौं,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहिबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकले मकवानपुरका शैक्षिक संस्था खोल्न अनुमति दिएको छ।मकवानपुरका प्रजिअको नेतृत्वमा बसेको बैठकले जिल्लाका शैक्षिक संस्था खोल्न अनुमति दिएको छ।  शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख प्रेमराज खरेल...

खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु

aaa-1630551511.jpg

१७ भदौ, हेटौंडा । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको हो । गएराती १० बजेतिर प्रदेश–३–०१–०२४ नम्बरको कारलाई खोलाले बगाएको थियो । कारमा पाँच जना सवार रहेकोमा चालक घोराही–१५ निवासी नरबहादुर पुनको भने प्रहरीले सकुशल उद्धार गरेको थियो ।...

कोरोना संक्रमित घटेपछि काठमाडौंको निषेधाज्ञा हट्यो

LucasFoglia_Nepal_Winrock-1630547807.jpg

१७ भदौ, हेटौंडा । काठामाडौं उपात्यकामा कोरोना संक्रमण दर कम भएसँगै दोस्रो लहर सुरु भएपछि लगाइएको निषेधाज्ञा चार महिनापछि हटाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारको हिजो बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाउने गरी भोलिदेखि निषेधाज्ञा हटाउने निर्णय गरेका हुन । पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर...

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने (तालिका सहित)

download-1630542061.jpg

१७ भदौ, हेटौंडा । कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बुधबार बसेको बैठकले गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणबाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर  होम सेन्टरमै विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डका प्रवक्ता...

मकवानपुरमा बुधबार ३० जनामा कोरोना,५२ जना कोरोना मुक्त

Corona-Graph-1-1-1630492173.jpg

१६ भदौं,हेटौंडा । मकवानपुरमा बुधबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १५८ जनाको कोरोना जाँच गर्दा ३० जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ८७ जनाको पिसिआर बिधिबाट र ७१ जनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार