Email :- prastakhabar@gmail.com

समाज

शनिबार मकवानपुरमा २३ संक्रमित थपिदा २१ निको भए

Corona-Graph-1-1-1630754417.jpg

१९ भदौं,हेटौंडा । मकवानपुरमा शनिबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरलेषशनिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ९८ जनाको कोरोना जाँच गर्दा २३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ९४ जनाको पिसिआर बिधिबाट र ४ जनाको...

कर्रा खोलामा हराएका दुईजना अझै भेटिएनन्, खोजी जारी (तस्विरहरु)

P2-1630736988.jpg

१९ भदौ, हेटौंडा । शुक्रबार दिउँसो कर्रा खोलामा आएको भेलले ट्रकसहित बगाएका दुईजना अझै नभेटिएको प्रहरीले जनाएको छ । बगाएको ट्रक शुक्रबार नै फेला पनि हराएका चालक र अर्का एकजना फेला परेका छैनन  उनीहरुको विहानैदेखि नेपाल प्रहरी र नेपाली सेनाले खोजी गरेपनि अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर...

४ किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

gold-5-1630718916.jpg

१९ भदौ, नेपालगञ्ज । प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा खादुनावारी-६ का अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ-२ का बुद्धिमान खाती रहेका छन् । विमानस्थलको आगमन कक्ष बाहिर उनीहरुलाई सोधपुछ तथा खानतलासी गर्दा सुन बनामद भएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन...

गोरु काटेर मासु बेच्ने पाँच जना पक्राउ

20201006_131855-1630718255.jpg

१९ भदौ, काठमाडौं । काठमाडौँमा गोरु काटेर मासु बेच्ने ५ जनालाई पक्राउ गरेको छ । उनीहरूले काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ ढोक्सानमा गोरु काटेर विभिन्न स्थानमा मासु पुर्‍याइउने गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शंखरापुरका ४२ वर्षीय मानबहादुर तामाङ, ६५ वर्षीय सन्तबहादुर वाइबा, २७ वर्षीय रन्जित थिङ तथा काभ्रेको मण्डनदेउपुरका १८...

कर्रा खोलाले बगाएको ट्रक भेटियो,हराएका दुईजना अझै भेटिएनन्

Screenshot_20210903-16384-1630666703.jpg

१८ भदौं,हेटौंडा। शुक्रबार दिउँसो कर्रा खोलामा आएको भेलले बगाएको ट्रक फेला परेको छ भने बेपत्ता भएका दुईजना अझै फेला परेका छैनन। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ रामपुरडाडाँ  स्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकमा रहेका  दुईजना बगाएको थियो।  भेलले  सोही ट्रकका चालक हेटौंडा...

मकवानपुरमा कोरोना अपडेट: ३० जना संक्रमित ३८ जना मुक्त

images(4)-1630663681.jpg

१८ भदौं,हेटौंडा । मकवानपुरमा शुक्रबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १२६ जनाको कोरोना जाँच गर्दा ३० जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १०४ जनाको पिसिआर बिधिबाट र २२...

हेटौंडा स्थित कर्रा खोलाले ट्रक सहित दुईजना बगायो

Screenshot_20210903-14110-1630657624.jpg

१८ भदौं हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ स्थित कर्रा खोलाले ट्रक सहित दुईजनालाई बगाएको छ।  शिवम सिमेन्ट उद्योगबाट हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको हो। ट्रकसँग दुईजना बगाएको मकवानपुर प्रहरीले जनाएको छ।  ट्रकसँगै सोही ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र...

देशभर धेरै स्थानमा वर्षा हुने, सचेत रहन आग्रह

Screenshot_20210903-11245-1630647447.jpg

१८ भदौ, काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भू–भाग भन्दा केही तल रहेको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Screenshot_20210903-11024-1630646130.jpg

१८ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो गएपछि विहानैदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलोमा बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पानी र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम गर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध भएपछि सयौं सवारी रोकिएका छन् । पहिराेले सडक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार