Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी

police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना संक्रमित थपिदा ७५ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ७५ जना कारोना सङ्क्रमण मुक्त भएका...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु

FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।बकैया वडा नम्बर ८ खजुरीदमारमा खेत जोत्दै गरेको प्रदेश नं.३-००१ त २५२ नम्बरको ट्याकटर दुर्घटनाग्रस्त हुँदा बकैया -३ बस्ने बर्ष २२ बर्षीय बुद्ध भोलोनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मृतक...

मकवानपुरमा आज पनि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

Text-Over-Photo1613397108-1627449230.jpg

१३ साउन, हेटौंडा । मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ । मकवानपुरको दशै स्थानी तहमा मंगलबारबाट लगाउन सुरु गरिएको कोरोना भाइरस विरुद्धको खोप आजपनि लगाईने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले जानकारी दिए ।  हेटौंडामा मंगलबार ५ हजार १ सय १९ जनाले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन...

पत्रकार महासंघ मकवानपुरले फिचर लेखन प्रतियोगिता गर्ने

FNJ-Makwanpur_sMKOiWVuk4-1627438435.jpg

१३ साउन, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले कोरोनाबाट प्रभावित भएका पत्रकारहरुको लागी भन्दै फिचर लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  पत्रकार महासंघ मकवानपुरले मकवानपुर जिल्लामा काम गरिरहेका पत्रकारहरुलाई लक्षित गरी कोरोना कहरमा शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, पर्यटन र कृषि क्षेत्रमा परेको समस्या र प्रतिकुलताका...

प्रगति माध्यमिक विद्यालयको अध्यक्षमा पराजुली

FB_IMG_1627402642393-1627431859.jpg

१३ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ मा रहेको प्रगति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रदीप पराजुली चयन भएका छन ।२०७७ चैत्र १४ गते विद्यालयको २१ औँ अभिभावक भेला सम्पन्न भएपछि विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिएन ।  चैत्र १४ गते अभिभावक भेलाबाट छानिएका सदस्यहरूको मंगलबार बसेको...

नेपालमा पाईयो डेल्टा र डेल्टा प्लस भेरिएन्ट 

delta-variant-covid-19_la-1627431341.jpg

१३ साउन, हेटौंडा । नेपालमा पछिल्लो पटक पहिचान भएका कोरोना संक्रमित सबैजसोमा डेल्टा र डेल्टा प्लस भेरिएन्ट पाइएको स्वास्थ्य मन्त्रालयले छ । पछिल्लो पटक गरिएको ४७ नमूनाको जिनोमिक सिक्वेन्सिङमा सबैमा डेल्टा भेरियन्ट पाइएको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा ४३ जनामा डेल्टा र ३ जनामा त्यसको थप...

हेटौंडामा ५११९ ले लगाए जोन्सन एण्ड जोन्सनको खोप

20210727_102541-1627399831.jpg

१२ साउन,हेटौंडा। हेटौंडामा मंगलबार ५११९ जनाले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका छन।  मंगलबार (आज) बाट हेटौंडा उपमहानगरपालिकाको १८ वटा र मकवानपुर उद्योग बाणिज्य संघको समन्वयमा पल्पसा हलमा सञ्चालित खोप कार्यक्रममा ५११९ जनाले खोप लगाएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका...

नेपालमा मंगलबार करिब ४ हजार कोरोना संक्रमित थपिए

540743a45528acd5262f37218-1627390248.jpg

१२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा करिब ४ हजार कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा बितेको २४ घण्टामा ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ५५ जनाको पीसीआर र ४ हजार ८ सय ६३ जनाको एन्टिजेन गरी १७ हजार...

मकवानपुरमा आज निको हुने भन्दा संक्रमित बढी

images(1)-1627381704.jpg

१२ साउन हेटौंडा । मकवानपुरमा आज कोरोना निको हुने भन्दा संक्रमित बढी रहेका छन।मंगलबार २३२ जना कोरोना परीक्षण गरेकोमा ८२ जना व्यक्तीमा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ५३ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १३ जनामा  र पिसिआर बिधिबाट १७९ जनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार