Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा आज ७१ जना कोरोना मुक्त

covid-19-flat-2-1627381397.png

१२ साउन,हेटौंडा । मकवानपुरमा मंगबार निको हुने भन्दा संक्रमित हुनेको संख्या बढी रहेको छ।आज ८२ नयाँ  कोरोना संक्रमित थपिदा ७१ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ७१ जना कारोना सङ्क्रमण मुक्त भएका...

विदेश जाने श्रमिक र विद्यार्थीले खोप लगाउन पाउने

60fe6fab1bd46_feature_new-1627360462.jpg

१२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीको लागि कोरोनाविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ । मन्त्रालयले सूचना जारी गर्दै अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने जनाएको छ ।  खोप लगाउनको लागि पासपोर्ट र...

आज मकवानपुरमा जोन्सन एण्ड जोन्सको खोप लगाईदैं

Text-Over-Photo1613397108-1627357904.jpg

१२ साउन, हेटौंडा । मकवानपुरमा आज र भोली गरी दुई दिनसम्म ५० बर्ष देखि ५४ बर्ष सम्मका सर्वसाधरणलाई कारोना भाइरस विरुद्धको खोप जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ ।  मकवानपुर जिल्लाका लागी जोन्सन एण्ड जोन्सको २३ हजार मात्रा खोप आइसकेको र आज र भोली गरी मकवानपुर जिल्लाका सबै १० स्थानिय तहमा खोप लगाईने स्वास्थ्य कार्यलय हेटौंडा, मकवानपुरका प्रमुख...

कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारी रहन सरकारको निर्देशन 

ministry-of-health-1627360520.jpg

१२ साउन, हेटौंडा । नोबेल कोरोना भाइरसको महामारीको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशलाई कम्तिमा एक हजार अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।  मन्त्रालयले सातै प्रदेशको आपूर्ति केन्द्रलाई कम्तिमा पनि एक हजार वटा अक्सिजनसिलिण्डर भरेर राख्न भनेको हो । कोरोना सङ्क्रमण दर...

कोरोना संक्रमितको संख्या बढ्यो, ३४२१ जनामा कोरोना पुष्टि

540743a45528acd5262f37218-1627298466.jpg

११ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार कोरोना भाइरसका संक्रमितको संख्यामा फेरी बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । १२ हजार दुई सय ४० जनाको पीसीआर र ५हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार २ सय ७२ जनाको परीक्षण गर्दा ३ हजार ४ सय २१ जनामा कोरोना...

कोभ्याक्स अन्तर्गत नेपालले मोर्डना र फाइजर खोप पनि प्राप्त गर्ने

pfizer-corona-khop-1627296944.jpg

११ साउन, हेटौंडा । नेपालले कोभ्यास सुविधा अन्तर्गत कोरोना भाइरस विरुद्धको फाइजर र मोर्डना खोप पनि प्राप्त गर्ने भएको छ ।  सोमबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको कामको बारेमा जानकारी दिने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका...

हेटौंडा उपमहानगरपालिकाको अनुरोध:भौतिक उपस्थितिमा पठनपाठन नगराउनु

FB_IMG_1627295246178-1627295419.jpg

 ११ साउन, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन नगर्न नगराउँन सूचित गरेको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार एक सुचना जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको हो ।  कोरोनाको जोखिम कायमै रहेकोले, नगरभित्रका केहीे...

मकवानपुरमा सोमबार ३६५ को कोरोना जाँच,७५ जनामा पुष्टि

images(9)-1627295452.jpg

११ साउन हेटौंडा । मकवानपुरमा  सोमबार ३६५ जना कोरोना परीक्षण गरेकोमा ७५ जना व्यक्तीमा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ८२ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १४ जनामा  र पिसिआर बिधिबाट २८३ जनाको कोरोना परीक्षण गर्दा ६१ जनामा गरी ७५ जनामा कोरोना...

मकवानपुर आज ७२ जना कोरोना मुक्त

20200810_134117-1627290776.jpg

११ साउन,हेटौंडा । मकवानपुरमा  सोमबार निको हुने भन्दा संक्रमित हुनेको संख्या बढी रहेको छ। आज ७५ नयाँ  कोरोना संक्रमित थपिदा ७२ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ७२ जना कारोना सङ्क्रमण मुक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार