Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा आज ७३ जनामा कोरोना पुष्टि

images(4)-1623152364.jpg

२५ जेठ,हेटौंडा ।  मकवानपुरमा आज(मंगलबार) थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १७३ जनाको पीसीआर परिक्षणबाट ४३ जनामा  र ३१३ जनाको एन्टीजेन परिक्षणबाट ३० जना गरी ७३ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ४८६ जनामा कोरोना जाँच गरिएको...

कोभिड-१९ सामुदायिक रेसपोन्स कार्यदलद्वारा आयव्यय विवरण सार्वजनिक

FB_IMG_1623151244599-1623151199.jpg

२५ जेठ, हेटौंडा । कोरोना भाईरसलाई नियन्त्रण गर्न हेटौडा ६ र १७ मा गठन भएको कोभिड-१९ सामुदायिक रेस्पोन्स कार्यदलले आय व्यय विवरण सार्वजनिक  गरेको छ । मंगलवार हेटौडा–६ शान्तिटोलमा एक कार्यक्रमको आयोजना गरि कार्यदलले आय व्यय विवरण सार्वजनिक गरेको हो ।  कार्यदलले विभिन्न व्यक्तिहरुबाट प्राप्त भएको ४ लाख ४० हजार ७८४ र स्वास्थ्य...

हेटौंडा बैंक रोडबाट पाँच जुवाडे पक्राउ

juwa-tas-1-1623146512.jpg

२५ जेठ, हेटौँडा । निषेधाज्ञाको अवज्ञा गर्दै  जुवातास खेल्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले  पाँच जना जुवाडेलाई हेटौंडा १० बैंकरोडबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको टोलीले जुवा खेलिरहेको अवस्थामा नगद सहित पाँच जना जुवाडेलाई  पक्राउ गरेको हो ।यद्यपि पक्राउ...

होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश 

5e9e35ab35ca0_5e466c6b1e0-1623113939.jpg

२५ जेठ, हेटौंडा । सर्वोच्च अदालतले कोभिड–१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र डा कुमार चुँडालको इजलासले सामान बिक्रीवितरण नरोक्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा सामाजिक दूरी, मास्क,...

कांग्रेस केन्द्रीय सदस्य उपाध्यायद्वारा स्वास्थ्य सामग्री वितरण 

198192566_533448797786347-1623112112.jpg

२५ जेठ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यय डिनाले कोरोना भाईरसको रोथाम तथा नियन्त्रणमा सहयोग पु¥याउँने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरेकी छिन ।  नेतृ डिनाले बागमती गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको १८ र ७ नम्बर वडासहित विभिन्न स्थानमा मास्क, स्यानिटाइजर,...

सोमबार ४४७२ संक्रमित थपिदा ६९५१ संक्रमणमुक्त, ९२ जनाको मृत्यु

_116084819_smallergettyim-1623073439.jpg

२४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार २ जनाको पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको...

कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर

1590498409corona-16210818-1622983095.jpg

२३ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बरले बढी रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार ३ हजार ४ सय ७९ जनामा कोरोना पुष्टि हुँदा ६ हजार ६ सय ३६ जना संक्रमित निको भएका छन् ।  योसँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ मा झरेको छ भने...

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

Screenshot_20210606-10164-1622953769.jpg

२३ जेठ, सिरहा । अज्ञात समूहले सिरहाका औषधि व्यसायीमाथि गोली प्रहार गरेको छ । गोली लागेर मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार शनिवार राति पौने ८ बजेतिर पसलमा बसिरहेका ४५ वर्षीय साफीमाथि दुई राउण्ड...

आइतबार आंशिकदेखि सामान्य बदली रहने

20201221_090200-1622951710.jpg

२३ जेठ, हेटौंडा । पहाडी क्षेत्रमा आइतबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने भएको छ । आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने मौसमविद अर्यालले बताए । देशका पहाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार