२१ जेठ, हेटौंडा । मकवानपुर आजबाट १० दिन थप गरिएको निषेधाज्ञा केही खुकुलो गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जेठ ३१ गतेसम्म जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गरि आजबाट मकवानपुरभर खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु किन्ने पसल बिहान ४ बजेबाट ९ बजेसम्म खोल्न पाइने भएको छ। जेठ २० गतेसम्म जारी निषेधाज्ञा पुन थप गर्दै खाद्यान्न पसल,...
२१ जेठ, काठमाडौं । देशका विभिन्न भागमा शुक्रबार मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति पनि पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।...
२० जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय ११ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार आठ सय २५ जनामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको...
२० जेठ, मोरङ । मोरङको केराबारी गाँउपालिकामा जंगलमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । शिकार खेल्ने क्रममा बैशाख ८ गते ३२ वर्षीय हस्तकुमार राईको गोली लागि मृत्यु भएको थियो । हत्या घटनामा संलग्न भएको आरोपमा ४ जना हतियारसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाँउपालिकास्थित बाँसघारी खोप सहकारी...
२० जेठ, हेटौंडा । रोटरी क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका साथमा हेटौंडा बजार क्षेत्रमा नबौ दिन पनी निशुल्क खाना वितरण जारी रहेको छ । निषेधाज्ञाको कारणले छाक टार्न नसकेकाहरुका लागि जारी निशुल्क खाना अभियान अन्तर्गत बिहिवार हेटौंडा-४ हुप्रचौरमा १०९ जना, हेटौंडा अस्पतालमा बिरामी...
२० जेठ,हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक संग एम्बुलेन्स ठक्कर खाइँ दुर्घटना हुदाँ एम्बुलेन्समा सवार एक जनाको मृत्यु भएको छ ।भरतपुरबाट बिरामी बोकेर सर्लाही आउदै गरेको प्रदेश १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको...
१९ जेठ, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री आज विहीबार गाउँपालिकाका अध्यक्ष...
१९ जेठ,हेटौंडा। मकवानपुर प्रहरीले खैरो हेरोईन जस्तो देखिने पदार्थ हेटौंडाका ४ युवा पक्राउ परेका छन।बुधबार साँझ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ४ जना युवालाई ४०० ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित नियन्त्रण लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए। पक्राउ...
१९ जेठ,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातमाटेमा दुईवटा ट्रक एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु भएको छ। वीरगन्जबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ५९६३ नम्बरको प्लास्टिकको सामान बनाउन मेसिन लोड भएको ट्रक र सोही दिसाबाट आउदै गरेको ना ५ ख १८६४ नम्बरको चामल बोकेको ट्रक एक आपसमा ठक्करखाई...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...















-1794097986.jpg)










