Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतमा एकैदिन थपिए ९६ हजार भन्दा बढी संक्रमित

iStock-1209432716-4312311-1599788060.jpg

२६ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७ सय ६० नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ४५ लाख ५९ हजार ७ सय २५ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार...

२४ घण्टामा विश्वभर ३ लाख भन्दा धेरै संक्रमित थपिए

there-are-now-seven-known-1599787607.jpg

२६ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख १ हजार ४ सय ८२ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ८३ लाख १६ हजार ५ सय ६६...

कोरोना संक्रमितको संख्या २ करोड ८० लाख नाघ्यो

Corona111-1599705556.jpg

२५ भदौ, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो । यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७ हजार २७६ पुगेको छ । एकै दिन २ लाख...

कोरोनाबाट विश्वभर ९ लाख बढीको ज्यान गयो

images-1599616265.jpg

२४ भदौ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ९ लाख भन्दा बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ९ लाख ८ सय ५८ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ४ हजार ३ सय २ जनाको ज्यान गएको छ...

कोरोनाबाट विश्वभर ८ लाख ८२ हजार बढीको ज्यान गयो

images-1599528228.jpg

२३ भदौ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ८ लाख ९६ हजार बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ८ लाख ९६ हजार ४ सय २१ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ३ हजार ७ सय ८ जनाको...

रुसले बनाएको कोरोनाविरुद्धको खोप भारतमा पनि परीक्षण हुने

im-214595-1599527762.jpg

२३ भदौ, हेटौंडा । रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुतनिक–५ नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् ।  रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले दिएको जानकारी अनुसार भारत बाहेक साउदी...

२४ घण्टामा विश्वभर २ लाख ३१ हजार संक्रमित थपिए

there-are-now-seven-known-1599446522.jpg

२२ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३१ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ५ सय ५२ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ७२ लाख ८३ हजार ७ सय १७...

भारत कोरोना संक्रमित हुनेको मुलुकको दोश्रो स्थानमा

Coronavirus-India-696x459-1599442243.jpg

२२ भदौ, हेटौंडा । भारत विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट संक्रमित हुनेको दोश्रो स्थानमा उक्लिएको छ । दोश्रोस्थानको ब्राजिललाई पछिपार्दै भारत कोरोनाबाट संक्रमित हुने मुलुकहरु मध्ये विश्वको दोश्रो देश बनेको हो । भारत मृत्यु भएका कोरोना संक्रमितको आधारमा भने तेश्रो स्थानमा छ । कोरोना भाइरसको बारेमा जानकारी...

कोरोना विरुद्धको चिनियाँ खोपको तेस्रो चरणको परीक्षण सुरु

dSBJbwX2ZjLanFWkSShgv3-32-1599397614.jpg

२१ भदौ, हेटौडा । चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ ।  चिनिया अधिकारीहरुले दिएको जानकारीअनुसार चिनमा निर्मिति उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो ।  उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो । कम्पनीले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार