२१ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९० हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ६ सय जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ४१ लख १० हजार ८ सय ३९ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार...
२१ भदौ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ८ लाख ८२ हजार बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ८ लाख ८२हजार ६ सय ४४ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ४ हजार ६ सय ३४ जनाको...
२१ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ७० लाख नाघेको छ । अहिलेसम्म विश्वका २ करोड ७० लाख ४३ हजार ४ सय ३० जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ५८ हजार ६ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ९१ लाख भन्दा धेरै मानिसहरु निको...
२० भदौ, हेटौंडा । रूसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपको प्रारम्भिक परीक्षणमा सफलता प्राप्त भएको दावी गरिएको छ । कोरोना विरुद्ध विकास गरिएको खोप लगाएका मानिसहरूमा रोगप्रतिरोधी प्रतिक्रिया देखिन शुरू भएको रुसी वैज्ञानिकहरूले दावी गरेका हुन् । उक्त खोपका बारे पहिलो प्रतिवेदन सार्वजनिक गर्दै रुसी वैज्ञानिकहरूले त्यस्तो...
२० भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९० हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ५ सय २५ जना मानिस संक्रमित भएका हुन् । यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ६७ लाख ७४ हजार ८ सय ५७...
१९ भदौ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ८ लाख ७२ बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ८ लाख ७२ हजार ५ सय ८ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ५ हजार ८ सय ८६ जनाको ज्यान...
१९ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ६४ लाख नाघेको छ । अहिलेसम्म विश्वका २ करोड ६४ लाख ५८ हजार २ सय ८ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ८७ हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ८६ लाख भन्दा धेरै मानिसहरु निको...
१८ भदौ, काठमाडौं । भारतमा चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाइएको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको...
१८ भदौ, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय ७५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ६६ हजार ५ सय ७३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...












-1788140988.jpg)













