Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार नजिक

Coronavirus-India-696x459-1598405958.jpg

१० भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ६० हजार नजिक पुगेको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५९ हजार ६ सय १२ पुगेको वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४० लाख नाघ्यो

there-are-now-seven-known-1598403213.jpg

१० भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ ।  विश्वका २ करोड ४० लाख ४२ हजार ६ सय ९४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ३९ हजार ६ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ६५ लाख ९१ हजार भन्दा धेरै मानिसहरु निको...

पाँच तल्ले भवन भत्किँदा भारतमा झण्डै ९० जना पुरिए

_114092944_8aefb88c-7301-1598324217.jpg

९ भदौ, हेटौंडा । भारतको महाराष्ट्रमा एउटा पाँच तल्ले भवन भत्किँदा ८० देखी ९० जना मानिस पुरिएको हुन्सक्ने आशंका गरिएको छ । महाराष्ट्रको रायगढ जिल्लाको महाडमा हिजो साँझ भएको उक्त घटनामा परी अहिलेसम्म एकजनाको ज्यान गएको हिन्दी बीबीसीले जनाएको छ ।  समचार अनुसार भवनको भग्नावशेषबाट ७ जनालाई सकुसल उद्धार गरिएको र उनीहरुलाई अस्पतालमा भर्ना...

हङकङमा एकै व्यक्तिलाई भयो दोश्रोपटक कोरोना 

unnamed-1598318748.jpg

९ भदौ, हेटौंडा । हङकङमा एउटै व्यक्तिलाई चार महिनाको अवधिका दोश्रो पटक कोरोना संक्रमण भएको पुष्टि भएको छ । पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएर उपचारपछि निको भएका एकजना ३० बर्षीय व्यक्तिमा पुनः कोरोना संक्रमण पाइएको समाचारमा जनाइएको छ ।  एउटै व्यक्तिमा दुई पटक कोरोना देखिनु विश्वकै पहिलो घटना भएको बताउँदै...

भारतमा एकैदिन थपिए ५९ हजार भन्दा बढी संक्रमित

iStock-1209432716-4312311-1598318085.jpg

९ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ५९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६ सय ९६ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ३१ लख ६४ हजार ८ सय ८१ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ८ सय...

२४ घण्टामा २ लाख ११ हजार कोरोना संक्रमित थपिए

there-are-now-seven-known-1598317446.jpg

९ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ११ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ११ हजार ४ सय ६१ जना मानिस संक्रमित भएका हुन् । यो संख्या केही दिनदेखी लगाता घटीरहेको छ । कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३५ लाख...

भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो 

Coronavirus-India-696x459-1598236297.jpg

८ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ३० भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६१ हजार ७ सय ४९ जना नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ३१ लाख ५ हजार १ सय ८५ पुगेको वल्र्डोमिटरले जनाएको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ८ सय ४६ जनाको मृृत्यु भएको छ । योसँगै यहाँ...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1598234041.jpg

८ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३५ लाख नाघेको छ ।  विश्वका दुई करोड ३५ लाख ८२ हजार ७ सइ २६ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ६ हजार ५ सय ९ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ६० लाख ७५ हजार भन्दा धेरै मानिसहरु निको...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1598146615.jpg

७ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ ।  विश्वका दुई करोड ३३ लाख ६० हजार ३२ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ५० हजार ७ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ५ लाख भन्दा धेरै मानिसहरु निको भएर घर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार