Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

दोहोरो विवादपछि ट्रम्पले पत्रकार सम्मेलन छोडे

shutterstock_editorial_10-1589256696.jpg

३० बैशाख, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित प्रेस ब्रिफिङ चलिरहेको बेला पत्रकारहरुसँग विवाद गरेर प्रेस ब्रिफिङ नै छाडेर हिँडेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग दाहोरो विवादमै उत्रिएपछि उनी प्रेस ब्रिफिङ छोडेर हिडेको बताइएको छ । अमेरिकी टेलिभिजन नेटवर्क...

विश्वभर कारोना संक्रमितको संख्या ४२ लाख नाघ्यो

1-1589255500.png

३० बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२ लाख ५३ हजार ७ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या ७४ हजार २ सय २८ जनाले...

रसियामा कोरोना संक्रमितको संख्या बढ्दो  

2-1589247333.png

३० बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण रसियामा तिव्र रुपमा फैलिएको छ ।  पछिल्लो २४ घण्टामा मात्रै रसियामा थप ११ हजार ६सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै रासियामा कोरोना संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ जना पुगेको छ । २४ घण्टामा कोरोनको संक्रमणबाट रसियामा ९४ जनाको...

कोरोनाबाट विश्वभर २ लाख ८७ हजार बढीको मृत्यु

1-1589244035.jpg

३० वैशाख, हेटौंडा । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २ सय ५० पुगेको । यस्तै कोरोनाबाट संक्रमित संख्या ४२ लाख ५३ हजार ७ सय ९९ पुगेको छ । कोरोनाबाट कुल संक्रमित मध्ये १५ लाख २७ हजार २ जना उपचारपछि निको भएका छन् भने ४६ हजार ९ सय ४० जनाको अवस्था गम्भिर छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरको...

रेल सेवा सञ्चालनका लागि भारतमा अनलाइन बुकिङ सुरु

coronavirus1584249544816-1589211683.jpg

२९ वैशाख, हेटौंडा । कोरोनाबाट प्रभावित छिमेकी देश भारतले मंगलबारदेखि रेल सेवा पुनः संचालन गर्ने भएको छ । भारतले कोरोना भाइरसको संक्रमणका कारण झण्डै दुई महिनादेखि बन्द गरेको रेल सेवा पुनः संचालन गर्ने भएको हो । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेल सेवा बन्द गरेको थियो । भारतका रेलवे मन्त्री पीयुष...

अन्तर्राष्ट्रिय पर्यटनमा ८० प्रतिशतसम्म गिरावट आउने

nepal-tourist-place-18.4.-1589210130.jpg

२९ बैशाख, हेटौंडा । अन्तर्राष्ट्रिय पर्यटनमा यस बर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) ले कोरोनाभाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकहरुको सङ्ख्यामा कमी आउने जनाएको हो । यस बर्षको पहिलो चौमासिकमै पर्यटकको सङ्ख्यामा २२ प्रतिशत कमी आएको पनि...

अप्रिलकी मुलक नाइजरमा २० जनाको हत्या

51636560_303-1589202072.jpg

२९ बैशाख, हेटौंडा । अफ्रिकी मुलुक नाइजरमा अज्ञात बन्दुकधारीहरुले २० जनाको गोली हानी हत्या गरेका छन् । घटनमा परी केही व्यक्ति घाईते भएका छन् ।  नाइजरको तिल्लाबेरी क्षेत्रमा रहेको गाडानो र कोइरा टेगुइओलगायतका गाउँमा हतियार सहित प्रवेश गरेका उनीहरुले अन्धाधुन्द गोली प्रहार गरी सर्वसाधरणको हत्या गरेको बताईएको छ ।  हत्यापछि उनीहरुलै...

भारतमा एकैदिन ४ हजार बढि संक्रमित

India-1589180427.png

२९ बैशाख, हेटौंडा । भारतमा एकैदिन ४ हजार बढि कोरोना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ जना नयाँ संक्रमित भेटिएको जनाएको हो ।   यो अवधीमा संक्रमणबाट ९७ जनाको  मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहान ८ बजेसम्म भारतमा...

भारतका पूर्वप्रधानमन्त्री मनमोहनसिंह अस्पताल भर्ना

Manamohan-1589172597.gif

२९ बैशाख, काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री एवम् काँग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन् ।   नेता सिंहलाई आइतबार साँझ एक्कासि छाति दुखेपछि दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको काँग्रेस आईका प्रवक्ता जयवीर शेरगिलले जनाएका हुन् । शेरगिलले ट्वीट गरी यो कुराको पुष्टि गरेका छन् । ट्वीटरमा उनले नेता सिंहको शिघ्र स्वास्थ्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार