Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

दक्षिण एसियामा कोरोनाः भारत सबैभन्दा बढी प्रभावित

4-1589165682.png

२९ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसिया पनि अछुतो रहन सेकेको छैन । दक्षिण एसियाका देशहरुपनि विस्तारै कोरोना संक्रमणको चपेटामा परिरहेका छन् । दक्षिण एसियाली मुलुकहरुमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार...

१४ लाख बढी मानिस जस्ले कोरोना जिते

2-1589160965.jpg

२९ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर स्वस्थ्य हुँदै घर फर्कनेको संख्या पनि प्रत्येक दिन बढी रहेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोनालाई जितेर १४ लाख ९० हजार ५ सय ४५ जना मानिस स्वस्थ्य भएका छन् । कोरोनाबाट सबैभन्दा बढी...

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या घट्यो

3-1589160116.png

२९ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या केही दिनको तुलनामा झण्डै आधाले घटेको छ । कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटरका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ५० जनाको मृत्यु भएको छ । यसअघिका दिनहरुमा झण्डै १ हजार देखी २ हजार सम्मको हाराहारीमा दैनिक मृत्यु हुने गरेको थियो ।  अहिलेसम्म...

कोरोनाबाट मर्नेको संख्या २ लाख ८३ हजार नाघ्यो

1-1589159402.png

२९ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या २ लाख ८३ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ८३ हजार ८ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ हजार ५ सय १० जनाको मृत्यु...

पाकिस्तानमा थपियो लकडाउनको अवधि

images(16)-1589124497.jpg

२८ बैशाख, एजेन्सी। पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको भन्दै पाकिस्तान सरकारले लकडाउन अवधि बढाएको छ।  पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरेर यही मे ३१ तारिखसम्म पुगाएको हो।लकडाउनको अवधि थप गरेपनि  व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था...

दक्षिण कोरियामा देखियो कोरोनाको सामूहिक संक्रमण 

coro-1589111813.jpg

२८ बैशाख, हेटौंडा । कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक संक्रमण भएको देखिएको हो । आइतबार एकैदिन ३४ नयाँ संक्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण...

भारत र चीनका सेनाबीच झडप, दुबैतर्फका घाइते

fight-1589108172.jpg

२८ बैशाख, हेटौंडा । भारतको सिक्किमस्थित नकु ला र चीन सिमानामा दुई देशका सेनाबीच झडप भएको छ ।  झडपमा परी दुबैतर्फका आधा दर्जन सैनिक घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको भएपनि आधिकारिक रुपमा दुबैतर्फका सेनालाई यसलाई पुष्टि गरेका छैनन् । तर पछि वार्तामार्फत समस्या समाधान गरेको जनाईएको छ । भारतीय सेनाले गरेको गस्तिको विषयलाई लिएर...

कोरोनाको औषधी आफुमाथि परिक्षण गर्ने स्वास्थ्यकर्मीको मृत्यु

Pharma-1589083008.jpg

२८ बैशाख, हेटौंडा । भारतको चेन्नई पेरुंगुडीका एक स्वास्थ्यकर्मीको कोरोनाको औषधी परिक्षणका क्रममा मृत्यु भएको छ ।  भारतीय संचारसंस्था आजतकका अनुसार कोरोनाको औषधीको परिक्षण गरिरहेका पेरुंगुडीको सुजाता बायोटेक नामक आयुर्वेदिक औषधी कम्पनीका फर्मासिस्ट एवं प्रोडक्सन म्यानेजर ४७ बर्षीय शिवनेसनको मृत्यु भएको हो । कोरोनाभाइरससँग जुध्न...

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु

1800x1200_coronavirus_1-1589078202.jpg

२८ बैशाख, हेटौंडा । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट शनिबारसम्ममा संसारभर ७८ जना नेपालीको मृत्यु भएको छ । संसारभर रहेका ७८ जना गैरआवासीय नेपालीले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको हो । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार