Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

दक्षिण एसियामा कोरोनाः भारतमा ११७ को ज्यान गयो

2222-1586138878.png

२४ चैत्र, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि आफनो प्रभाव देखाइरहेको छ । दक्षिण एसियाली देशहरुमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा १ सय १७ जनाको मृत्यु भएको छ । पछिल्लो समय १८ जनाको थप मृत्यु भएपछि भारतमा मर्नेको संख्या १ सय १७ पुगेको हो ।  यस्तै भारतमा संक्रमितको...

बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

2111-1586137495.jpg

२४ चैत्र, हेटौंडा । कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेशनमा बसिरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा...

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

111-1586136750.png

२४ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६९ हजार ४ सय २६ पुगेको हो । एकैदिन थप ४ हजार ७ सय ३६ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान...

कोरोनाले अहिलेसम्म ६४ हजार भन्दा बढीको लियो ज्यान

1212-1586051264.png

२३ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिले सम्म ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ९१ पुगेको हो । एकैदिन थप ५ हजार ५ सय १७ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान...

छिमेकी भारतमा कोरोना संक्रमणबाट ८६ जनाको मृत्यु

in-corona_patient-1585710-1586001259.jpg

२२ चैत्र, हेटौंडा । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ३ हजार ८२ पुगेको छ ।  भारतीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका उपसचिव लभ अग्रवालले पछिल्लो २४ घण्टामा ६ सय १ जना नयाँ कोरोना संक्रमित फेला परेको जानकारी दिएका छन् ।  शनिबारको नियमित पत्रकार सम्मेलन अग्रवालले कोरोनाका नयाँ संक्रमित फेला परेको जानकारी गराउँदै...

चीनमा राष्ट्रिय शोक मनाइँदै

HWObJqH6jEM9XNuLaBXt-1585966237.jpg

२२ चैत्र, हेटौंडा । चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज शनिवार राष्ट्रिय शोक मनाउँदै छ । मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य परिषदले...

कोरोना बारेमा जानकारी दिने डा. लीलाई सहिद घोषणा

doctor-lee-1585964470.jpg

२२ चैत्र, हेटौंडा । चीनले कोरोना महामारीको बारेमा पहिलो जानकारी दिने डा. ली वेन लियाङसहित १३ जनालाई सहिद घोषणा गरेको छ । कोरोनाभाइरसको उद्गमविन्दु चीनको हुबेई प्रान्तमा गत डिसेम्बरको अन्त्यतिर कोरोनाभाइरसबारे पहिलापटक जानकारी दिदै यसले महामारीको रुप लिनसक्ने चेतावनी दिएका डा. लीलाई सहिद घोषणा गरिएको हो ।  यसअघि कारोना भाइरको बारमा...

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

1112-1585963402.png

२२ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिले सम्म ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ४१ पुगेको हो । एकैदिन थप ५ हजार ९ सय ७३ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाठ ज्यान...

कोरोनाबाट सोमालियाका पूर्व प्रधानमन्त्रीको निधन

Hussein-1585898769.jpg

२१ चैत, हेटौंडा । सोमालियाका पूर्व प्रधानमन्त्री नुर हसन हुसेनको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार उनको उपचारका क्रममा लण्डन अस्पतालमा मृत्यु भएको हो । ८३ बर्षीय हुसेनको निधनमा सोमालियामा ३ दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनी सन् २००७ देखि २००९ सम्म सोमालियाका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार