Email :- prastakhabar@gmail.com

खेलकुद

साफ महिला च्याम्पियनसिपबाट नेपाल बाहिरियो

u-18-nepali-woman-footbal-1648085118.jpg

१० चैत, हेटौंडा । भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत बुधबार भएको खेलमा पनि नेपाल पराजित भएको छ । भारतको जमसेदपुरमा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो  ।  बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् । नेपालका अमिशा कार्कीले एक गोल गरिन् । सुरुआती एक...

जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा भेष खड्गी

Screenshot_20220318-17375-1647604502.jpg

४ चैत, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद बिकास समितीको अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् । लामो समयदेखि खेल क्षेत्रमा सक्रिय खड्गी शुक्रबार अध्यक्षमा नियुक्त भएका हुन् ।  उनलाई बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिब सुर्यलाल भण्डारीले पिप्ले क्याम्पा रंगशालामा आयोजित कार्यक्रममा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । उनी नेपाली...

महिला च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

FODw29jVUAgzNMJ-1647562766.jpg

४ चैत, हेटौंडा । नेपालले भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो हार व्यहोरेको छ । भारतको जमसेदपुरमा बिहीबार साँझ भएको खेलमा बंगलादेशसँग ४–२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । बंगलादेशलाई जित दिलाउन अफिदा खानडकार, अक्लिमा खातुन, इटि खातुन र साहदा अख्तर रिपाले एक एक गोल गरिन् ।...

महिला पुरुष दुबै भलिबल खेलमा चितवन प्रथम

Screenshot_20220317-20150-1647528011.jpg

३ चैत, हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद अन्तरगत  महिला र पुरुष भलिबलमा चितवन प्रथम  भएको छ।  चितवनको माडी खेल मैदानमा भएको महिला भलिबल तर्फ चितवन प्रथम भएको छ । विहीबार भएको फाइनल खेलमा रामेछापलाई सोझो सेटमा हराउदैं चितवन प्रथम भएको हो ।  चितवनले रामेछापलाई  २५–१०,२५–१८,२५–११ को...

आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालको विजयी सुरुवात

273550816_318667450289642-1647479130.jpg

३ चैत, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ । यूएईको सारजाहमा बुधबार भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो । पीएनजीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । खराब सुरुवात गरेको नेपालको लागि पाँचौं विकेटको...

बागमती प्रदेश खेलकुदः ब्याड्मिन्टनमा चितवन र धादिङ प्रथम

bagmati-pradesh1647020925-1647393290.jpg

२ चैत, हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रथम खेलकुद प्रतियोगिता अन्तर्गत हेटौंडामा भएको ब्याड्मिन्टन प्रतियोगितामा पुरुषतर्फ चितवन प्रथम भएको छ ।  मंगलबार भएको फाइनल खेलमा ललितपुरलाई ३–१ अंकले हराउदैं चितवन प्रथम भएको हो । ललितपुरले दोस्रो स्थानमा चित्त बुझाएको छ भने धादिङ र सिन्धुली तेस्रो भएका छन्...

युनाईटेड च्याम्पियन्स लिगबाट बाहिरियो

Manchester-United-Atletic-1647392948.jpg

२ चैत, हेटौंडा । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएपछि समग्रमा २–१ को हार व्यहोर्दै युनाईटेड बाहिरिएको हो । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे । उनले एन्टोनियो...

महिला च्याम्पियनसिपमा नेपाल ७–० ले पराजित

u-18-nepali-woman-footbal-1647390557.jpg

२ चैत, हेटौंडा । साफ १८ बर्ष मुनिको महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । भारतको जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा तीन गोल खाएको नेपालले दोस्रो हाफमा थप ४ गोल व्यहोरेको थियो । जितसँगै भारतले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ...

क्रिकेटमा काठमाडौं विजयी, ब्याटमिन्टनमा चितवन र धादिङ प्रथम

Screenshot_20220315-19001-1647350327.jpg

१ चैत, हेटौंंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको खेलमा मकवानपुर र रामेछाप विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेल पहिलो खेल सिन्धुली र काठमाडौंबीच भएको थियो । खेलमा सिन्धुली विजयी भएको छ ।   पहिलो हाफमा सिन्धुलीले २ गोल गरेको थियो र खेलको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार