Email :- prastakhabar@gmail.com

खेलकुद

प्रदेश प्रतियोगिताका लागि मकवानपुरका खेलाडी छनौट

274672115_279282917086330-1645924309.jpg

१५ फागुन, हेटौंडा । प्रथम बागमती प्रदेश खेलकुदका लागि मकवानपुरबाट शनिवार करातेका खेलाडी छनौट भएका छन् । फागनु २८ गते बाट हुने प्रदेश प्रतियोगिताका लागि विभिन्न पालिकाबाट आएका खेलाडीहरु वीच प्रतिपर्धा भएको छ ।  छनौट हुनेमा हेटौडाका ५० केजीमा अपर्ण थापा मगर, ५५ केजीमा सुरेन्द्र रुब्वा, ६१ केजीमा पुष्पराज खनाल  र ६७ केजीमा सोनी मोक्तान...

मकवानपुरका सुनिल बल लिगको सर्वोत्कृष्ट खेलाडी

Sunil-bal-1645922589.jpg

१५ फागुन, हेटौंडा । मकवानपुरे फुटबल खेलाडी सुनिल बल सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्  । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिगमा सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट खेलाडी बनेका सुनिलले नगद ३ लाख प्राप्त गरेका छन् । उनी सम्मिलित मछिन्द्र फुटबल क्लब लगातार...

प्रदेश खेलकुद प्रतियोगिताका लागी आजबाट मकवानपुुरको छनौट हुुँदै

jpp-696x392-1645835985.jpg

१४ फागुन, हेटौंडा । प्रथम प्रदेश खेलकुद अन्तर्गत मकवानपुर जिल्ला छनौट आज शनिवारबाट सुरु हुँदै छ । बागमती प्रदेश खेलकुद विकास परिषदले फागुन २८ गते देखि हेटौडा तथा चितवनमा आयोजना गर्ने प्रतियोगिताका लागि जिल्ला छनौट सुरु हुने भएको हो ।  शनिवारबाट विभिन्न आठ विधाका छनौटहरु फागुन १९ गते सम्म हुने खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन...

ग्लोबल छनोट ए मा ओमानलाई हराउँदै नेपाल तेस्रो

nepal-cricket-1645707547.jpg

१२ फागुन, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । अल अमेरातमा बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।  ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल...

इंग्लिस प्रिमियर लिग लिभरपुलको शानदार जित

0_SalahLeeds-1645671909.jpg

१२ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडलाई ६–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा लिभरपुललाई फराकिलो जित दिलाउन मोहमद सलाह र साडियो मानेले २÷२ गोल गरे । जोएल माटिप र भिर्गिल भान डाइकले १÷१ गोल गरे । जितसँगै लिभरपुलले २६ खेलमा ६० अंक जोडेको...

च्याम्पियन्स लिगको पहिलो लेगमा युनाईटेड हारबाट जोगियो

0_GettyImages-1238713147-1645671769.jpg

१२ फागुन, हेटौंडा । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा हारबाट जोगिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै बारबरी गरेसँगै युनाइटेड हारबाट जोगिएको हो । युनाईटेडले स्पेनिस क्लब एट्लेटिकोसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको सातौं...

’ए’ डिभिजन लिगका अन्तिम चरणका खेलहरु आजबाट

football-1645671263.jpg

१२ फागुन, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेलहरु आजबाट सुरु हुँदैछन् । जसअन्तर्गत आज बिहीबार १३ औं चरणका दुई खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा...

ग्लोबल छनोटको तेस्रो स्थानका लागि नेपालले ओमानको सामना गर्ने

1564288171nepal_lost_n-16-1645671219.jpg

१२ फागुन, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज बिहीबार ओमानको सामना गर्दैछ । ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा...

आईसीसी टी–२० वरीयतामा कुशल ३९ औं स्थानमा

Kushal-Bhurtel1645347357-1645664650.jpg

१२ फागुन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल आईसीसी टी–२० ब्याट्सम्यानको वरीयतामा ३९ औं स्थानमा परेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार कुशल ९ स्थानमाथि उक्लदै ३९ औं स्थानमा परेका हुन् । ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए । यस्तै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार