Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाली क्रिकेट टोली क्यानाडासंग पराजित

20240527_133245-1716861796.jpg

१५ जेठ, हेटौंडा । टी-२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टोली क्यानाडासंग पराजित भएको छ । पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो । सोमबार राति अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो। नेपालका लागि कुशल मल्लले...

नेपाल र क्यानाडाबीच पहिलो वार्मअप खेल हुँदै

20240527_133245-1716796260.jpg

१४ जेठ, हेटौंडा । टि-२० विश्वकप क्रिकेट खेल्न अमेरिका गएको नेपाली क्रिकेट टोलीले आज पहिलो वार्मअप खेल खेल्दैछ । नेपालले पहिलो वार्मअप खेल क्यानडासँग खेल्न लागेको हो ।  खेल राति सवा ९ बजे अमेरिकाको डलासमा हुने भएको छ । यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास...

अभ्यास खेलमा नेपालद्वारा ह्युस्टन टिम पराजित

20240525_102359-1716612012.jpg

१२ जेठ, हेटौंडा । टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिम ह्युस्टन हरिकेन्ससँगको अभ्यास खेलमा ६ रनले जित हासिल गरेको छ । प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा शुक्रबार राति नेपालले १ सय ४७ रनको मध्यम लक्ष्य जोगाउँदै जित हासिल गर्‍याे। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको...

सनराइजर्स हैदराबाद आईपीएलको फाइनलमा प्रवेश

7aaasrco_srh-bcci_625x300-1716600743.jpg

१२ जेठ, हेटौंडा । राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा हैदराबाद ३६ रनले विजयी बनेको हो । १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन र यशस्वी...

रोयल च्यालेन्जर्स बैंग्लोरुको यसपालिको आईपिएल यात्रा सकियो

CRICKET-IND-IPL-T20-RAJAS-1716426579.jpg

१० जेठ, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ मा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को यात्रा प्लेअफमा पुगेर सकिएको छ । बुधबार राति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भएसँगै आरसिबी प्लेअफबाट बाहिरिएको हो । आरसिबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो

Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । पराजिय भएसँगै चेन्नइ आईपीएलको प्रतिश्पर्धाबाट बाहिरिएको छ । अन्तिम ६ खेलमा पुनरागमन गर्दै बेंग्लोर प्लेअफमा पुगेको हो । प्लेअफमा पुग्नेक्रममा बेंग्लोरले लिग चरणको अन्तिम खेलमा चेन्नईलाई २७...

आईपीएलमा बैंगलुरुद्वारा दिल्लीमाथि जित

380860.4-1715564652.jpg

३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल गरेको छ । बैंगलुरुले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.१ ओभरमा १ सय ४० रनमा अलआउट हुन पुग्यो । दिल्लीका लागि कप्तान अक्षर पटेलले ५७ रनको योगदान दिए । साई होपले २९ रन, जेक फ्रेजर म्याकगर्कले २१ रन र रसिख...

कोलकत्ता नाइट राइडर्स आइपिएलको प्लेअफमा

110035307-1715481357.jpg

३० बैशाख, काठमाडौं । कोलकत्ता नाइट राइडर्स भारतमा जारी इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बइ इन्डियन्सलाई १८ रनले पराजित गर्दै कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । बर्षाका कारण १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो । कोलकाताका वेंकटेश...

नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक

20240511_070034-1715390164.jpg

२९ बैशाख, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले तालिका सार्वजनिक गरेको हो ।  नेपालले फ्लोरिडामा मे ८ देखि १२ सम्म प्रशिक्षण गर्नेछ । मे १२ मा भिन्सेन्ट प्रस्थान गर्ने नेपालले त्यहाँ मे १३ मा प्रशिक्षण, १४ मा पहिलो प्रशिक्षण खेल, १६...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार