Email :- prastakhabar@gmail.com

खेलकुद

विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

1696744017-1253-1700359226.jpg

३ मंसिर, हेटौंडा । एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दैछन् । भारतकन्ह अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा आज दिउँसो २:१५ मा फाइनल खेल शुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए ।  भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई...

नेपाली फुटबल टोली युएईसंग पराजित

400999824_644958244463331-1700183929.jpg

१ मंसिर, हेटौंडा । विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाली टोली युएईसंग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले घरेलु मैदानमा नेपाललाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । खेलको ११ औँ मिनेटमा यूएईका लागि खलिफा अल हमादीले गोल गरेका थिए । यूएईका लागि दोस्रो गोल ३७...

विश्वकप फुटबल छनोटमा नेपाल आज यूएईसँग खेल्दै

Capture-1700137302.JPG

३० कार्तिक, हेटौंडा । विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल दुबइको अल माक्तोउम रङ्गशालामा नेपाली समयअनुसार राती साढे ९ बजे सुरु हुनेछ ।  नेपालले झण्डै ४ दशकपछि यूएईसँग खेल्न लागेको हो । सन् १९८४ मा भएको एसिया कपमा नेपाल ११–० ले पराजित भएको थियो । नेपालका मूख्य प्रशिक्षक भिन्सेन्जो...

पाकिस्तान क्रिकेट बोर्डद्वारा नयाँ कप्तान नियुक्त

Screenshot_20231116_16514-1700132973.jpg

३० कार्तिक, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी) ले शाहिन शाह अफ्रिदीलाई टी-२० र शान मसूदलाई टेस्ट क्रिकेटको नयाँ कप्तान नियुक्त गरेको छ । बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै २ फर्म्याटका लागि कप्तान नियुक्त गरेको हो । तत्काल एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म एकदिवसीय कप्तान भने तोकेको छैन ।...

यूएई जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ

Nepali-foodball-team-1699-1699751220.jpg

२६ कार्तिक, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाली टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँगै अन्य एन्फा...

आईसिसीद्वारा श्रीलंकन क्रिकेट बोर्ड निलम्बनमा

ICC-Players-Ranking_Ot1AH-1699690638.jpg

२५ कार्तिक, काठमाडौं । श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ। श्रीलंकन बोर्डमाथि सरकारको हस्तक्षेपलाई कारण देखाएर आईसीसीले तत्कालका लागि निलम्बन गरेको हो । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन खराब भएपछि खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड विघटन गरेको थियो...

राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त

maxresdefault-2-1699598303.jpg

२४ कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मालाई नियुक्त गरेको छ । क्यानले हङकङमा हुने टी-२० क्रिकेट श्रृंखलाका लागि इन्दुको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।  हङकङ भ्रमणका लागि घोषित टोलीमा इन्दु वर्मा (कप्तान), विन्दु रावल (उप-कप्तान), रुविना क्षेत्री, सीता रानामगर,...

हेटौंडामा एन्फाको विशेष साधारणसभा, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा भोटिङ हुने

ANFA_1664448319-1699493165.jpg

२३ कार्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज हेटौंडामा हुँदैछ । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावमाथि भोटिङ हुने भएको हो । मतदानमा एन्फाका १०५ मध्ये ८७ सदस्यले मतदान गर्ने छन् । एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण...

क्रिकेट टोलीलाई पूर्वघोषित नगद पुरस्कार प्रदान

Screenshot_20231108_06533-1699405729.jpg

२२ कार्तिक, काठमाडौं । दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्वघोषित नगद पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले टोलीलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार