Email :- prastakhabar@gmail.com

खेलकुद

विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनायो

Glenn_Maxwell_16993773146-1699405047.jpg

२२ कार्तिक, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा ग्लेन म्याक्सवेलले १२८ बलमा २०१ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जित दिलाएका हुन् । अस्ट्रेलियाको शानदार जितसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना टरेको छ । अस्ट्रेलियामाथि हाबी भएको...

गौतमबुद्ध क्रिकेट रङ्गशाला बागमती प्रदेशले बनाउने 

www-1699359540.jpg

२१ कार्तिक, हेटौंडा । चितवनको भरतपुरमा निर्माणाधिन अवस्थामा अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् ।  प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको बागमतीका मुख्यमन्त्री सालिकराम जमकट्टेलका सल्लाहकार डीपी ढकालले...

महिला टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

Womens-Cricket-Nepal-(1)-1699357572.jpg

२१ कार्तिक, काठमाडौं । हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरिएको छ । छनोट हुने नेपाली टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे र रोमा थापा छन् । ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य,...

सुपर ओभरमा नेपाल ओमानसंग पराजित

nepal-1699176892.jpg

१९ कार्तिक, काठमाडौं । निर्धारित २० ओभरको खेल सुपर ओभरमा पुगे पनि नेपाल जित निकाल्न असफल भएको छ । टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको रोमाञ्चक फाइनलमा नेपालल सुपर ओभरमामा पराजित भयो। सुपरओभरमा पहिले ब्याटिङ गर्दै ओमानले २२ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १० रन मात्र बनाउन सफल भएको थियो। अभिनाश बोहराको बलिङमा ब्याटिङका...

आज नेपाल र ओमान क्रिकेट टिमबीच प्रतिस्पर्धा हुँदै

20231105_070051-1699147006.jpg

१९ कार्तिक, काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल खेल खेल्न लागेका नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने...

नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट

Screenshot_20231103_14100-1698999986.jpg

१७ कार्तिक, काठमाडौं । नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट...

युएईद्धारा नेपाललाई १३५ रनको लक्ष्य

397902668_177767290933269-1698995220.jpg

१७ कार्तिक,हेटौँडा । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो । युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का...

प्रथम वीरगन्ज गोल्डकप शनिबारदेखि शुरू हुने

Untitled-1_utaxDvxwJB_C8E-1698970923.jpg

१७ कार्तिक, वीरगन्ज । वीरगन्जमा शनिबारदेखि शुरु हुने मधेस प्रथम वीरगन्ज गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार साँझ पत्रकार सम्मेलन गरेर आयोजक भेट्रान सिटी क्लब वीरगन्जले कार्तिक १८ देखि २५ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा क्लबका महासचिव पंकज श्रेष्ठले १० हजार दर्शक...

एकदिवसीय विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश

ind-wc-2023-bcci_16988906-1698970351.jpg

१७ कार्तिक, हेटौंडा । एकदिवसीय विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गर्ने क्रममा श्रीलंकालाई ३०२ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो। भारतले आफ्नो १६ वर्ष पुरानो कीर्तिमानमा सुधार गरेको छ। टोलीले २००७ मा बर्मुडालाई २ सय ७५ रनले हराएको थियो। जारी विश्वकपमा भारतले लगातार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार