१४ मङ्सिर, हेटौँडा । हेटौंडामा सम्पन्न भएको २१ वर्ष मुनीको च्यालेन्ज कप फुटबलको उपाधि एन्फा मकवानपुरले जितेको छ । बुधबार भएको उपाधि भिडन्तमा रियल स्टार क्लवलाई ४–० गोलले हराउँदै एन्फा मकवानपुरले विजेता बनेको हो । पहिलो हाफमा एक गोल गरेको एन्फा मकवानपुरले दोस्रो हाफमा तीन गोल थपेको थियो । एन्फा मकवानपुरले मोहित गुरुङको गोलमार्फत...
१४ मङ्सिर, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा आजबाट हेटौँडामा छैठौं संस्करणको उपमेयर नगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हेटौंडा–१९ स्थित नेवारपानीमा सञ्चालन हुनेछ । मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको संयुक्त...
१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता मङ्सिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा...
१० मङ्सिर, मनहरी । मनहरी गाउँपालिकाले अन्तरपालिकास्तरीय फुटबलमा उपविजेता खेलाडिलाई १ लाख नगद प्रोत्साहन दिने घोषणा गरेको छ । बकैया गाउँपालिकामा सम्पन्न पहिलो सहिदस्मृति अन्तरपालिका फुटबल खेलको फाईनलमा उपविजेता बनेको मनहरी गाउँपालिका खेलकुद विकास समितिलाई १ लाख नगद प्रोत्साहन स्वरुप दिने घोषणा गरीएको हो । आइतबार गाउँपालिकाको...
८ मङ्सिर, हेटौंडा । लगातार दोस्रो जितसहित बागमती प्रदेश केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती प्रदेशले समूह चरणको दुवै खेल जितेर समूह ’ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । बागमतीले शुक्रवार भएको खेलमा कर्णाली प्रदेशलाई ९० रनले हराउँदै बागमती सेमिफाइनल प्रवेश गरेको हो । बागमतीले दिएको १ सय ९० रनको...
६ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एसियाकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपालको घरेलु मैदान दशरथ रङ्गशालामा घरेलु दर्शकमाझ नेपाल यमनसँग २-० ले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा नेपाल दुई गोल खान पुग्दा सम्भावित बराबरीको अवसरबाट समेत नेपाल वञ्चित भयो। यमनका लागि...
५ मंसिर, काठमाडौँ । आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी जनाउन एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म हुने १६ वर्षमुनि उमेर समूहको प्रतियोगितामा पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । नुर्बुको यो ‘डेब्यू’...
५ मंसिर, काठमाडौँ । फिफा विश्वकप-२०२६ छनोट चरण अन्तरगत आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ७ बजे शुरु हुनेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ । विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन्...
४ मंसिर, काठमाडौं । एकदिवसीय विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले उचालेको छ। आइतबार भएको फाइनलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया छैटौं पटक विश्व विजेता बनेको हो। विश्वकपमा अस्ट्रेलियाले फाइनलमा दोस्रो पटक भारतलाई हराएको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई २...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...













-1792715895.jpg)






-nepal-1792111426.jpg)



