१६ कार्तिक, काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा बिहीबार ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । छनोटको समूह ‘ए’ मा रहेका यी दुवै टिम अपराजित छन् । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाए पनि आजको खेलले विजेता र उपविजेताको टुंगो लगाउने छ । नेपालले यसअघि...
१६ कार्तिक, काठमाडौं । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २४ वर्षपछि पराजित गरेको छ। १९९९ को विश्वकपपछि एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो। बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। विश्वकपमा...
१५ कार्तिक,एजेन्सी । सन् २०३४ मा आयोजना हुने फिफा विश्वकप साउदी अरबमा हुने भएको छ । विश्वकप आयोजन ागर्न अष्ट्रेलिया पछि हटेपछि साउदीअरबले प्रतियोगिता आयोजना गर्ने चासो देखाएको हो । सन २०२२ को विश्वकप कतारले आयोजना गरेको थियो । आगामी विश्वकप सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजना गर्दैछन् त्यसैगरी सन् २०३० को विश्वकप मोरक्को,...
१४ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । मंगलवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागी कुशल मल्लले ३४ बलमा ७ छक्का र २ चौका प्रहार...
१४ कार्तिक, काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले २१, एजिज...
१४ कार्तिक, काठमाडौं । अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् । मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् । म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक उनले अवार्ड जितेका छन् । २००९ मा पहिलो पटक यो अवार्ड जितेका मेसीले २०१०, २०११ र २०१२ मा गरी...
१४ कार्तिक, काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजेदेखि शुरु हुनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै सिंगापुर,...
१३ कार्तिक, हेटौंडा । आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। जितका लागि १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालको जितका...
१३ कार्तिक, काठमाडौं । आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो । भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ३४.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाउन सक्यो । इंग्ल्याण्डका लागि लियाम...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...









-1792888897.jpg)










-nepal-1792111426.jpg)




