Email :- prastakhabar@gmail.com

खेलकुद

आहारारा पोखरा गोल्डकपको उपाधि संकटालाई

1515482904_Aahararagoldcu-1673089728.jpg

२३ पुस, कास्की । पोखरामा सम्पन्न २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटनिथ युथ स्पोर्टस क्लब अमेरिकालाई ३-२ को गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि हात पारेको हो । खेलको सातौं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले पहिलो गोल गरे। दोस्रो गोल संकटाका मिसुकीले ३४ औं...

राष्ट्रिय भेट्रान्सको फाइनलमा बानेश्वर र एबीसी भिड्ने

20201106_065820-1673012363.png

२२ पुस, हेटौंडा । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी आठौं राष्ट्रिय भेट्रान्स एट ‘ए’ साइड फुटलब प्रतियोगिताको उपाधिका लागि बानेश्वर भेट्रान्स काठमाडौं र एबीसी भेट्रान्स पोखरा भिड्ने भएका छन् ।  शुक्रबार भएको सेमिफाइनलमा बानेश्वर भेट्रान्स काठमाडौंले सिमरा भेट्रान्स बारालाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि...

भुटानी युथ आहा रारा गोल्डकपको फाइनलमा

1584196394images-1672927847.jpg

२१ पुस, कास्की । भुटानी युथ स्पोर्टस् क्लब अमेरिका (बीवाईएसी) पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा चर्च ब्वाइज युनाईटेडलाई सेमिफाइनल खेलमा १-० गोलले पराजित गर्दै बीवाईएसी फाइनल पुगेको हो । बीवाईएसीको जितमा रोजिन प्रजापतिले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । प्रवीण बस्नेतको प्रहार...

हेटौंडामा जारी भेट्रान्स फुटबलमा एबीसी, एमएमसी र सिमरा सेमिफाइनलमा 

32-1672924602.jpg

२१ पुस, हेटौंडा । एबीसी भेट्रन्स पोखरा, एम.एम.सी काठामडौं र सिमरा भेट्रान्स बारा हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा जारी आठौं संस्करणको राष्ट्रिय भेट्रान्स कप एट ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।  बिहीबार भएको खेलमा हेटौंडा भेट्रान्स ‘ए’लाई हराउँदै एबीसी पोखरा सेमिफाइनल प्रवेश गरेको छ । एबीसी...

पुस २९ देखि जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने

322197676_132695850477071-1672832718.jpg

२० पुस, हेटौंडा । मदन भण्डारी स्पोट्स एकेडेमी, मकवानपुरको आयोजनामा हेटौंडामा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगिताको बारेमा आज बुधबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरको भलिबल कोर्टमा पुस २९ गतेदेखि हुने प्रतियोगितामाको...

पेलेको आज अन्तिम संस्कार हुँदै

download-(6)_2GcBzbrerL-1672727780.jpg

१९ पुस, काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार हुँदैछ । पेलेको आज राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको उपस्थितिमा अन्तिम संस्कार हुनेछ। साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको छ । उनको पार्थिव शरीरलाई अल्बर्ट आईन्सटाइन...

बागमती गोल्डकप  पौष २४ गतेदेखि माघ ३ सम्म हुने

322321673_136749337074858-1672493754.jpg

१६ पुस, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक समितीले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।  माघ ३ गतेसम्म चल्ने गोल्डकपमा एक विदेशी टिम सहित १० वटा टिमको सहभागिता रहने आयोजक...

विश्वप्रख्यात फुटबलर पेलेको निधन

Screenshot_20221230_07250-1672364424.jpg

१५ पुस, काठमाडौं । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको...

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृङ्खला आजदेखि

Cricket-1515418856-1671939458.jpg

१० पुष, हेटौंडा । बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । श्रृङ्खलामा नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला समूहबीच ४ ओटा मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुनेछ । मूलपानी क्रिकेट मैदानमा आज र भोलि ४० ओभरको खेल खेलाइने छ । आउँदो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार