२४ पुस, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ । भिल्लाका लागि खेलको ४७ औं मिनेटमा एरिमी पिनोले पहिलो गोल गरेका थिए। खेलको ६० औं मिनेटमा रियल मड्रिडका करिम बेन्जिमाले पेनाल्टी गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए । खेलको ६३ औं मिनेटमा जेरार्ड मोरेनोले गोल...
२३ पुस, हेटौंडा । हेटौँडामा भएको आठौँ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि एबिसी भेट्रान्स पोखराले हात पारेको छ । हेटौँडा-५ मा रहेको पिप्ले-क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै पोखराले उपाधि हात पारेको हो । एबिसीको तर्फबाट नरेन्द्रजङ्ग गुरुङ, कन्या सुब्बा र...
२३ पुस, कास्की । पोखरामा सम्पन्न २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटनिथ युथ स्पोर्टस क्लब अमेरिकालाई ३-२ को गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि हात पारेको हो । खेलको सातौं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले पहिलो गोल गरे। दोस्रो गोल संकटाका मिसुकीले ३४ औं...
२२ पुस, हेटौंडा । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी आठौं राष्ट्रिय भेट्रान्स एट ‘ए’ साइड फुटलब प्रतियोगिताको उपाधिका लागि बानेश्वर भेट्रान्स काठमाडौं र एबीसी भेट्रान्स पोखरा भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा बानेश्वर भेट्रान्स काठमाडौंले सिमरा भेट्रान्स बारालाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि...
२१ पुस, कास्की । भुटानी युथ स्पोर्टस् क्लब अमेरिका (बीवाईएसी) पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा चर्च ब्वाइज युनाईटेडलाई सेमिफाइनल खेलमा १-० गोलले पराजित गर्दै बीवाईएसी फाइनल पुगेको हो । बीवाईएसीको जितमा रोजिन प्रजापतिले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । प्रवीण बस्नेतको प्रहार...
२१ पुस, हेटौंडा । एबीसी भेट्रन्स पोखरा, एम.एम.सी काठामडौं र सिमरा भेट्रान्स बारा हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा जारी आठौं संस्करणको राष्ट्रिय भेट्रान्स कप एट ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको खेलमा हेटौंडा भेट्रान्स ‘ए’लाई हराउँदै एबीसी पोखरा सेमिफाइनल प्रवेश गरेको छ । एबीसी...
२० पुस, हेटौंडा । मदन भण्डारी स्पोट्स एकेडेमी, मकवानपुरको आयोजनामा हेटौंडामा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगिताको बारेमा आज बुधबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरको भलिबल कोर्टमा पुस २९ गतेदेखि हुने प्रतियोगितामाको...
१९ पुस, काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार हुँदैछ । पेलेको आज राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको उपस्थितिमा अन्तिम संस्कार हुनेछ। साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको छ । उनको पार्थिव शरीरलाई अल्बर्ट आईन्सटाइन...
१६ पुस, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक समितीले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । माघ ३ गतेसम्म चल्ने गोल्डकपमा एक विदेशी टिम सहित १० वटा टिमको सहभागिता रहने आयोजक...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...







_2GcBzbrerL-1672727780.jpg)


















