५ फागुन, हेटौंडा । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड विरुद्ध ३ विकेटको शानदार जित निकालेको छ । नेपालको जितका लागी दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरे । उनीहरु दुबैजनाले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर भेट्टाउन सफल भयो । दीपेन्द्रले अविजित...
४ फागुन, हेटौंडा । वीरगञ्ज युनाइटेडलाई हराउँदै क्यामरुनको एभिनियर एफसी हेटौंडामा जारी पाँचौ सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा एभिनियरलाई वीरगञ्जसँग २–० को जित निकालेको हो । कप्तान यानिक योआनाले ३९ औं मिनेटमा गोल गर्दै एभिनियरलाई अग्रता दिलाएका हुन् । टिम्बा टिम्बाले...
३ फागनु, हेटौंडा । सर्लाहीको बागमती युवा क्लवलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लव यहाँ जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बागमतीलाई २–१ गोलले हराउँदै शेर्पाले अन्तिम ८ मा स्थान बनाएको हो । शेर्पाका लागि ३८ औं मिनेटमा विदेशी खेलाडी यामीले गोल गरेका थिए...
२ फागुन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध शानदरा जित निकालेको छ । मंगलबार त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध नेपालले जित निकालेको हो । नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा...
२ फागुन, हेटौंडा । ए डिभिजन क्लव न्यूरोड टिम एनआरटीलाई निराश बनाउँदै वीरगञ्ज युनाइटेड हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा एनआरटी पहिलो खेलमै पराजित भएको हो । एनआरटीले २३ औं मिनेटमै दिपेश आले मगरको गोलमार्फत खेलमा अग्रता लिएको थियो । कृतिसरत्न...
२८ माघ हेटौंडा । शनिवारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा स्थानीय टिम मकवानपुर ११ ले विजयी सुरुवात गरेको छ । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा स्थानीय टिम मकवानपुर ११ ले मोफसलको टिम नव जनजागृति क्लव...
२८ माघ, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आज दिउँसो ३ बजेबाट सञ्चालन हुँदैछ । हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा हुने उद्घाटन खेल आयोजक टिम मकवानपुर ११ र नव जनजागृति क्लव सिमराको बीचमा हुनेछ । प्रतियोगितामा एउटा विदेशी, ७ वटा ए डिभिजन र ४...
२७ माघ, हेटौंडा । यही माघ २८ गतेबाट हेटौंडामा आयोजना हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ को तयारी पूरा भएको आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ । हेटौंडा ५ पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको बारेमा बताउँदै दिदैँ संघका अध्यक्ष टिकाराम लामो प्रतियोगिताको...
२२ माघ, काठमाडाैं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आइतबार दिउँसो ३:१५ मा ढाकास्थित वीर श्रेष्ठ सहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेलमा भुटानसंग खेल्दैछ । नेपालका लागि फाइनलमा स्थान कायमै राख्न भुटानसँगको खेल जित्नै पर्ने दवाव छ । यसअघि नेपाल शुक्रबार...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...















-1792715895.jpg)






-nepal-1792111426.jpg)



