१९ फागुन, हेटौंडा । युएईबिरुद्ध ७ रनको रोमान्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने १९ बर्ष मुनिको विश्वकपका लागि छनोट भएको छ । १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट ग¥यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पु¥याएका हुन्...
१५ फागुन, काठमाडाैं । नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हराएको हो । यूएईमा भएको खेलमा २ सय ४ रनको लक्ष्य नेपालले खेल सकिन २८ बल बाँकि हुँदै ६ विकेट गुमाएर भेट्टाएको थियो ।नेपालका ओपनर कुशल भुर्तेलले ५६ र आसिफले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए...
१५ फागुन, हेटौंडा । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल दुबइमा नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । नेपालले पपुवा न्युगिनीसँग अहिलेसम्म खेलका दुबै खेल जितेको छ । नेपाल गत हप्ता काठमाडौँमा भएको त्रिकोणात्मक शृङ्खलाका चारवटै खेल जितेर उत्साहका साथ यूएई पुगेको छ ।...
१५ फागुन, काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तरगत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यूएईमा भइरहेको नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा हुनेछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ शुरू हुनेछ । छनोट प्रतियोगितामा नेपालले यसअघिका दुवै खेल जितेको छ भने हङकङले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।...
१४ फागुन, सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा हुँदैछ । साधारणसभा दुई दिनसम्म चल्ने छ । साधारणसभामा चालु वर्षको प्रस्तावित बजेट, कार्ययोजना र वर्षभरी भएका उपलब्धी बारे छलफल हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, २१ जना...
१० फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा भएको पाँचौंमकवानपुर गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दीले हात पारेको छ । हेटौंडाको पिप्ले क्याम्पा खेल मैदानमा भएको फाइनल खेलमा मनाङले हिमालयन शेर्पा क्लवलाई १–० गोलले पराजित गर्दै उपाधी हात पारेको हो । मनाङका लागि खेलको ७७ औं मिनेटमा मनाङका रोशन रानाले विजयी गोल गरेका...
८ फागुन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागी हिमालयन शेर्पा र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् । सोमबार भएको अन्तिम सेमीफाइनल खेलमा विदेशी क्लब एभिनियर एफसी क्यामरुनलाई रोक्दै हिमालयनले मनाङसँगको उपाधि भिड्न्त...
८ फागुन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ अन्तर्ग आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्बल हिलमालयन शेर्पा र विदेशी क्लब एभिनियर एफसी क्यामरुन एकआपसमा भिड्दैछन् । आजको खेल दिनको ठिक तिन बजेबाट...
८ फागुन, हेटौंडा । हेटौंडामा जारी पाँचौ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा मनाङ मस्र्याङदी क्लव फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा निर्धारित समय गोलरहित भएपछि सशस्त्र प्रहरीको एपिएफ क्लवलाई टाइब्रेकरमा स्तब्ध पार्दै मनाङले यस गोल्डकपमा पहिलो पटक उपाधि भिडन्त पक्का गरेको हो । एपिएफले टाइब्रेकरमा ४–२...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...




-1677377307.jpg)





















