८ फागुन, हेटौंडा । हेटौंडामा जारी पाँचौ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा मनाङ मस्र्याङदी क्लव फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा निर्धारित समय गोलरहित भएपछि सशस्त्र प्रहरीको एपिएफ क्लवलाई टाइब्रेकरमा स्तब्ध पार्दै मनाङले यस गोल्डकपमा पहिलो पटक उपाधि भिडन्त पक्का गरेको हो । एपिएफले टाइब्रेकरमा ४–२...
७ फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकण पुरा भएको छ । शनिवारबाट क्वार्टरफाइनल खेलहरु सकिएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । शनिवार भएको अन्तिम क्वार्टरफाइनलमा फ्रेन्ड्स क्लब ललितपुरलाई हराउँदै...
५ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ ठूलोदमार स्थित मकवानपुर बाल विद्या सदनमा ‘वाग्मती प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ । हर्नामाडी क्योकुशिन कराते संघ बालकुमारी (आईक्यू)को आयोजनामा फागुन ६ गतेबाट प्रतियोगिता हुन लागेको हो । शुक्रबार हेटौंडामा...
५ फागुन, हेटौंडा । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड विरुद्ध ३ विकेटको शानदार जित निकालेको छ । नेपालको जितका लागी दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरे । उनीहरु दुबैजनाले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर भेट्टाउन सफल भयो । दीपेन्द्रले अविजित...
४ फागुन, हेटौंडा । वीरगञ्ज युनाइटेडलाई हराउँदै क्यामरुनको एभिनियर एफसी हेटौंडामा जारी पाँचौ सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा एभिनियरलाई वीरगञ्जसँग २–० को जित निकालेको हो । कप्तान यानिक योआनाले ३९ औं मिनेटमा गोल गर्दै एभिनियरलाई अग्रता दिलाएका हुन् । टिम्बा टिम्बाले...
३ फागनु, हेटौंडा । सर्लाहीको बागमती युवा क्लवलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लव यहाँ जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बागमतीलाई २–१ गोलले हराउँदै शेर्पाले अन्तिम ८ मा स्थान बनाएको हो । शेर्पाका लागि ३८ औं मिनेटमा विदेशी खेलाडी यामीले गोल गरेका थिए...
२ फागुन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध शानदरा जित निकालेको छ । मंगलबार त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध नेपालले जित निकालेको हो । नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा...
२ फागुन, हेटौंडा । ए डिभिजन क्लव न्यूरोड टिम एनआरटीलाई निराश बनाउँदै वीरगञ्ज युनाइटेड हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा एनआरटी पहिलो खेलमै पराजित भएको हो । एनआरटीले २३ औं मिनेटमै दिपेश आले मगरको गोलमार्फत खेलमा अग्रता लिएको थियो । कृतिसरत्न...
२८ माघ हेटौंडा । शनिवारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा स्थानीय टिम मकवानपुर ११ ले विजयी सुरुवात गरेको छ । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा स्थानीय टिम मकवानपुर ११ ले मोफसलको टिम नव जनजागृति क्लव...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























