Email :- prastakhabar@gmail.com

खेलकुद

हेटौंडा रन को उपाधि गोङ्बाले जिते

Daud-1681647409.jpg

३ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबार भएको ‘हेटौंडा रन’ दौड प्रतियोगिताको उपाधि हेटौंडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन् । नयाँ बर्षको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको ५ किलोमिटरको निर्धारित दुरी गोङ्वाले २० मिनेट ४ सेकेन्डमा पुरा गरेका हुन् । दौडमा प्रथम भएका सोमप्रसाद न्यौपाने जिल्ला...

राष्ट्रपती रनिङ शिल्डमा जाने खेलाडीको बिदाइ

IMG_20230415_130146-1681543023.jpg

२ बैशाख, हेटौंडा । काठमाण्डौंमा हुने बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनि· शिल्डमा सहभागि हुने मकवानपुरे खेलाडीको शनिवार बिदाई गरीएको छ । जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका बिभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई हेटौंडामा औपचारीक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख...

थाहामा सम्पन्न खुल्ला दौडमा पुरुषतर्फ विकास र महिलतर्फ  सुष्मा प्रथम

daud-1681392248.PNG

३० चैत, थाहा नगर । थाहा नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ विकास लो र महिला तर्फ सुष्मा घलान विजयी भएका छन् ।  ‘स्वस्थ्य मुटुको लागि दौड’ भन्ने नाराका साथ भएको थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगितामा पुरुषतर्फ थाहा नगरपालिका ११ का लो प्रथम भएका हुन् । उनले...

उपमहानगरद्वारा अन्तरपालिका फुटबलका विजेता खेलाडीलाई सम्मान

fdad-1681390700.PNG

३० चैत, हेटौंडा । हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा भएको दोश्रो अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकालाई प्रथम बनाउँने खेलाडिलाई सम्मान गरीएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको थियो ।...

उपमेयर कप भलिबलको उपाधि वडा नम्बर १९ र ११ लाई

adfad-1681352979.PNG

३० चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले स्थित बुद्ध माबिमा भएको पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि क्रमशः वडा नम्बर १९ र ११ ले जितेका छन् । प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा सम्पन्न भएको हो ।...

उपमेयर कप भलिबलमा फाइनलको टोलीको टुङ्गो लाग्यो

baa-1681228813.PNG

२८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेस्थित बुद्ध माविको खेल मैदानमा जारी हेटौंडा उपमहानगरपालिका उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।  पुरुष र महिला दुवैतर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ र महिलातर्फ ९ नम्बर वडा फाइनलमा पुगेको छ । फाइनलमा वडा नम्बर १९ सँग पुरुषतर्फ ११...

उपमेयर कप भलिबलमा आजबाट क्वार्टर फाइनल खेल हुने

340852880_106815654414168-1681176088.jpg

२७ चैत, हेटौंडा । पाँचौ संस्करणको हेटौंडा उपमहानगरपालिका स्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नम्बर ४, ५, ६, ८, ११, १२, १६ र १९ क्वार्टर फाइनल प्रवेश गरेका छन् ।  सोमबारबाट सुरु भएको प्रतियोगितामा लिग चरण्का खेलहरु सकिदा महिला तर्फ वडा नम्बर २, ६, ९, ११, १२, १४, १७ र १९ नम्बर वडा क्वार्टर फाइनल प्रवेश गरेका छन्...

हेटौंडामा चैत २७ गतेबाट उपमेयर कप भलिबल हुने

ddf-1680960469.jpg

२५ चैत, हेटौंडा । यही चैत्र २७ गतेबाट हेटौंडामा पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको छ । प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा हुन लागेको हो ।...

क्रिकेट: नेपालको वरीयतामा एक स्थान सुधार

ICC-world-cup-1680744293.jpg

२३ चैत, काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमको वरीयतामा एक स्थान सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालको एक स्थान सुधार आएको हो   नयाँ वरीयतामा १४ औँ स्थानमा उक्लिएको छ । नेपालभन्दा पछाडि नेदरल्यान्ड्स, ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन्। एसोसियट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार