Email :- prastakhabar@gmail.com

खेलकुद

एसीसी प्रिमियर कप फाइनलमा नेपाल र यूएईबीच प्रतिष्पर्धा हुँदै

1677746965_nepal-criket-1-1682905057.jpg

१८ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपाल र यूएईबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेबाट शुरू हुने भएको हो ।  विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । अहिलेसम्म प्रतियोगितामा छनोट नभएको नेपाल इतिहास रच्ने दाउमा छ । सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो भने ओमानलाई...

तेस्रो स्थानका लागि कुवेत र ओमानबिच प्रतिस्पर्धा हुँदै

acc-mens-premier-cup-2023-1682820503.jpg

१७ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानका लागि कुवेत र ओमानबिच प्रतिस्पर्धा हुन लागेको हो । कुवेत नेपालसँग पराजित भएको थियो भने र ओमान युएईसंग पराजित भएको थियो । फाईनल खेल भने नेपाल र युएईबीच सोमबार हुनेछ ।...

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश

Screenshot_20230429_17070-1682767407.jpg

१६ बैशाख, काठमाडौं । काठमाडौंमा भएको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् । सेमिफाइनल खेल बर्षाले प्रभावित भएपछि नेपाल र युएई फाईनल प्रवेश गरेका हुन् ।  वर्षाले खेल प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ । त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण...

एसियन कप फुटबल छनोटमा नेपाली टोली बिजयी

Screenshot_20230429_08401-1682737003.jpg

१६ बैशाख, काठमाडौं । जोर्डनमा जारी एसियन कप फुटबल छनोटमा नेपाली महिला टोली बिजयी भएको छ । एएफसी यू-१७ महिला एसियन कप छनोटअन्तर्गत शुक्रबार राती भएको खेलमा नेपालले घरेलु टोली जोर्डनलाई ४-१ गोलले पराजित गरेको हो । नेपालका लागि सुक्रिया मियाले २ र  वर्षा ओली र माया मास्केले १/१ गोल गरेका थिए । ३ टोली रहेको समूहमा इरान र जोडर्नबिच अन्तिम खेल...

एसीसी प्रिमियर कप क्रिकेट: दुई सेमिफाइनल खेल हुँदै

1677746965_nepal-criket-1-1682732852.jpg

१६ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई सेमिफाइनल खेल हुँदैछन् । काठमाडौं हुने पहिलो सेमिफाइनलमा नेपाल र कुवेत तथा दोस्रो सेमिफाइनलमा ओमान र युएई भिड्ने भएका हुन् । समूह ए को बिजेता नेपालले समूह बी को उपविजेता कुवेतसंग बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा खेल्नेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता ओमानले समूह...

नेपाल घरेलु टोली जोर्डनसँग खेल्दै

Screenshot_20230428_11141-1682659785.jpg

१५ वैशाख, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटअन्तर्गत नेपालले घरेलु टोली जोर्डनसँग खेल्दैछ । पहिलो चरणमा समूह ‘एच’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल जोर्डनसंग खेल्ने भएको हो । जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे शुरू हुनेछ ।...

एसिसी प्रिमियर कपमा नेपालद्वारा कतार पराजित

Screenshot_20230427_15301-1682588730.jpg

१४ बैशाख, काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले कतार पराजित गरेको छ । बिहीबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा कतारलाई ६८ रनले पराजित गरेको नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा समेटिएपछि नेपालले...

यू-१७ महिला एसियन कप छनोटमा नेपाल इरानसँग पराजित

Screenshot_20230427_06214-1682555930.jpg

१४ वैशाख, काठमाडौं । जोर्डनमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटमा नेपाल इरानसँग पराजित भएको छ ।  समूह एच अन्तर्गतको खेलको ८१ औं मिनेटमा ईरानले गोल गर्दा नेपाल पराजित भएको हो । जोर्डनको प्रिन्स मोहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपाललाई १-० ले पराजित गर्न ईरानकी एरिसा कुह गार्डले गोल गरिन् । अब नेपालले दोस्रो खेल शुक्रबार आयोजक...

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा ओमान पराजित

Screenshot_20230421_19540-1682086303.jpg

८ बैशाख, काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हासिल गरेको छ । शुक्रबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले आफ्नो रवाफिलो यात्रा जारी राख्ने क्रममा ओमानविरुद्ध फराकिलो जित निकाल्दै लगातार दोस्रो जितसहित समूह ‘ए’को शीर्ष स्थानमा कायम रह्यो । नेपालको फराकिलो जितमा कुशल मल्लले आफ्नो करिअरको पहिलो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

थप समाचार