Email :- prastakhabar@gmail.com

खेलकुद

राष्ट्रिय भलिबलमा गण्डकी र एपिएफको विजयी सुरुवात

dfaaa-1685499575.JPG

१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम र एपिएफ क्लवले बिजयी सुरुवात गरेको छ ।  मंगलबार भएको उद्घाटन खेलमा घरेलु टिम मकवानपुरलाई सोझो सेटमा हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । गण्डकीले मकवानपुरलाई २५–१८, २५–१७ र २५–१९ को सेटमा...

विश्वकप छनोट तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान

Screenshot_20230531_07571-1685499199.jpg

१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको छ । नेपाली टोली विहान २ बजे दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।  दक्षिण अफ्रिकामा नेपालले चार वटा अभ्यास म्याच खेल्ने कार्यतालिका रहेको छ । त्यसपछि नेपाल त्यहाँबाट जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा...

तेश्रो मेयर कपमा हेटौंडा १० को बिजयी सुरुवात

Capture-1685496394.JPG

१७ जेठ, हेटौंडा । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा जारी तेश्रो मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा १० ले बिजयी सुरुवात गरेको छ ।  प्रतियोगिता अन्तरगत मंगलबार भएको प्रतिश्पर्धात्मक खेलमा हेटौंडा ६ लाई २–० गोल अन्तरले पाखा लगाउँदै हेटौंडा १० ले बिजयी सुरुवात गरेको हो ।  निकै प्रतिश्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा...

मेयर कप फुटबलः वडा नम्बर १५ को विजयी सुरुवात

Capture-1685407334.JPG

१६ जेठ, हेटौंडा । हेटौंडामा सोमबार बाट तेश्रो मेयर कप वडा स्तरीय फुटबल सुरु भएको छ । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १५ ले बिजयी सुरुवात गरेको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै १५ नम्बरले बिजयी सुरुवात गरेको हो । वडा नम्बर १५ को जितका लागी...

हेटौंडामा जेठ १६ बाट राष्ट्रिय भलिबल प्रतियोगिता हुने

dda-1685288236.jpg

१४ जेठ, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौडा र मकवानपुर जिल्ला भलिवल सघंको आयोजनामा हेटौंडामा यहि जेठ १६ गतेदेखि खुल्ला पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । हेटौडा ४ स्थित हुप्र चौरमा रहेको भलिवल कोर्टमा हुने...

भक्तपुर र मकवानपुरले जिते रग्बीको उपाधि

makawanpur-mahil-team-1685183297.JPG

१३ जेठ, हेटौंडा । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी खेलको पुरुष तर्फको उपाधि भक्तपुर र महिला तर्फको उपाधि मकवानपुरले जितेका छन् । हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिवार भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गरेको हो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश...

रग्बीमा मकवानपुरको दुवै टोली फाइनलमा

ddarre-1685148539.jpg

१२ जेठ, हेटौंडा । मकवानपुरको पुरुष र महिला टोली हेटौडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा मकवानपुरले महिलातर्पm चितवन र पुरुषमा रामेछापमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका हुन् ।  महिला...

प्रदेश खेलकुदः पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

cricket,-bagmati-games.-1685148056.jpg

१३ जेठ, हेटौंडा । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पुरुष र महिला क्रिकेट प्रतियोगितामा क्रमशः चितवन र काठमाडौंले उपाधि जितेका छन् ।  चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरविरुद्ध ३६ रनको जित निकाल्दै चितवनले पुरुष तर्फको स्वर्ण पदक जितेको हो ।  निर्धारित २० ओभरमा...

डाँफे युवा क्लवको स्थापना दिवसमा खेल मैदान उद्घाटन

IMG_20230526_131006-1685085931.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ गौरीटारमा डाफेँ युवा क्लवले आफ्नो ३८ औं स्थापना दिवसको अवसरमा खेल मैदान उद्घाटन तथा चियापन कार्यक्रम गरेको छ । क्लवका अध्यक्ष दीपक तिवारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शुक्रबार ब्याडमिन्टन खेल मैदान उद्घाटन तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार