Email :- prastakhabar@gmail.com

खेलकुद

ड्रागन बोट रेस फेस्टिबलको उपाधि सिचुवान ड्रागनलाई

Screenshot_20230624_16522-1687604924.jpg

९ असार, पोखरा । पोखरामा शनिबार सम्पन्न नेपाल-चीन ड्रागन बोट रेस फेस्टिबलको उपाधि चीनको सिचुवान ड्रागन बोटले उचालेको छ । नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा भएको प्रतिष्पर्धामा २ सय र ५ सय मिटरको उपाधि सिचुवानले उचालेको हो । उसले नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (नारा ड्रागन बोटरेस) लाई पराजित गरेको छ ।...

ड्रागन बोट रेस फेस्टिबलको फाइनल खेल हुँदै

Screenshot_20230624_11064-1687584179.jpg

९ असार, पोखरा । पोखरामा जारी ड्रागन बोट रेस फेस्टिबलको फाइनल शनिबार हुँदैछ । फाइनलमा २ सय र ५ सय मिटर दुरीको प्रतिस्पर्धामा ४ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् । पहिलो चरणको प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट, युवान ड्रागन बोट, एसजी ड्रागन बोट (सिंगापुर), चाइना-नेपाल फ्रेन्डसीप ड्रागन बोट (पोखरा), नारा ड्रागन बोट (नेपाल), एनआरिसए ड्रागन बोट...

क्रिकेट: नेपालले नेदरल्यान्ड्ससंग प्रतिष्पर्धा गर्दै

viber_image_2023_06_23_11-1687569701.jpg

९ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको जिम्बावेमा जारश्र छनोट खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससंग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाल समय अनुसार दिउँसो १२ः ४५ बजे शुरु हुनेछ । हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । समूह ‘ए’ को अंक तालिकामा हालसम्म दुई खेल...

विजय यूथ गोल्डकपः ढल्के जोवन र पशुपति विजयी

fd-1687309189-1687482462.jpg

८ असार, हेटौंडा । हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहबारको खेलमा ढल्के जोवन एफसी र पशुपति युवा क्लव विजयी भएका छन् ।  पहिलो खेलमा हटिया भेट्रान्स क्लवलाई १–० ले हराउँदै ढल्के जोवनले अन्तिम ८ मा स्थान बनाएको हो । ढल्के जोवनका लागि दोस्रो हाफको अन्तिमतिर मनोज...

विश्व कप क्रिकेट छनोटमा नेपाल वेस्ट इन्डिजसँग पराजित

ddaff-1687481466.JPG

८ असार, हेटौंडा । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयो ।  नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए ।...

क्रिकेट: नेपालले वेस्ट इन्डिजसँग प्रतिष्पर्धा गर्दै

desaibday_b_19-1687397764.jpg

७ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट २०२३ अन्तरगत नेपालले वेस्ट इन्डिजसँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा शुरु हुनेछ ।  नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने...

सेनेगलले ब्राजिललाई हरायो

IMG_1121-1687318071.png

६ असार, एजेन्सी। पाँच पटकको विश्वकप फुटबल विजेता ब्राजिललाई सेनेगलले हराएको छ । नेपाली समय अनुसार बुधवार बिहान सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सेनेगलले उत्कृष्ट जित निकाल्दै ब्राजिललाई हराएको हो । गएराति पोर्चुगलको लिस्वनमा सम्पन्न खेलमा ब्राजिलविरुद्ध सेनेगलले ४–२ को जित निकालेको हो । सेनेगलको जितमा साडियो...

विजय यूथ गोल्डकपः आयोजकको विजयी सुरुवात

fd-1687309189.jpg

६ असार, हेटौंडा । हेटौंडामा सुरु भएको दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक एफसी विजय यूथले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा अग्रसर यूथ क्लवलाई ३–२ गोल अन्तरले हराउँदै विजय यूथले विजयी यात्रा सुरु गरेको हो ।  विजय यूथका लागि विदेशी खेलाडी ग्लोरीले दुई तथा शान्ता गुरुङले एक गोल गरे । यस्तै अग्रसरको लागी अजय...

विश्व कप छनोटमा नेपालले अमेरिकालाई हरायो

cc-1687308801.JPG

६ असार, हेटौंडा । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकाबिरुद्ध जित निकालेको छ । मंगलबार जिम्बाबेको हरारेमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो ।  अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागी भीम सार्की र दिपेन्द्रसिंह ऐरीले नटआउट क्रमशः ७७ र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार