Email :- prastakhabar@gmail.com

खेलकुद

एसियन कप छनोटका लागि नेपालले चाइनिज ताइपेसंग प्रतिष्पर्धा गर्दै

Screenshot_20230610_08463-1686366249.jpg

२७ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले चाइनिज ताइपेसंग प्रतिष्पर्धा गर्दैछ ।   यसअघि एकमा हार र एकमा बराबरी खेलेको ताइपे पनि पहिलो जितको खोजीमा छ भने यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो जित निकाल्न चाहन्छ । समूह बी मा रहेको नेपाल पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा चीनसँग...

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टिमको घोषणा

135-1356282_nepal-nationa-1686223478.png

२५ जेठ, काठमाडाैं । आगामी असार ६ गतेबाट भारतको बैंगलोरमा शुरु हुने साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । प्रतियोगितामा नेपालले कुवेत, भारत र पाकिस्तानसँग समूहचरणमा प्रतिस्पर्धा गर्ने...

चर्च ब्वाइजलाई ‘ए’ डिभिजन लिग फुटबलको उपाधि

game_IadGpXRjDL-1686060654.jpg

२३ जेठ, काठमाडौं ।  चर्च ब्वाइज क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ। एक खेलअगावै उसले उपाधी जितेको हो ।  मंगलबार थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले उपाधि जितेको छ । बराबरीपछि दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अंकको अग्रता लिंदै चर्चब्वाइजले २५ खेलबाट ४५ अंक प्राप्त गरेको छ । अब मछिन्द्रले दुबै खेल...

क्रिकेटर लामिछाने आज दक्षिण अफ्रिका जाँदै

1662628498_sandeep-lamich-1685933627.jpg

२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज  दक्षिणअफ्रिका जाँदैछन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली मंगलबार नै दक्षिण अफ्रिका गइसकेको भएपनि बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका...

नेपाली राष्ट्रिय महिला टिमद्वारा ५ खेलको टी-२० सिरिज कब्जा

20230604_120816-1685860930.jpg

२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले ५ खेलको टी-२० सिरिज ३-२ ले कब्जा गरेको छ । आइतबार सिरिजअन्तर्गत भएको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज कब्जा गरेको हो । चार खेलमा दुवै टिमले समान २-२ जित निकालेपछि सिरिजको अन्तिम खेल निर्णायक बनेको थियो  अन्तिम खेलमा नेपालले टस जितेर पहिले मलेसियालाई...

विभागीय टिम एपीएफले जित्यो राष्ट्रिय भलिबलको उपाधि

winner-1685779181.JPG

२० जेठ, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौडा र मकवानपुर जिल्ला भलिवल सघंको आयोजनामा हेटौंडामा सम्पन्न दोस्रो राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।   हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, हुप्रचौरस्थित भलिबल कोर्टमा शनिवार सम्पन्न फाइनल खेलमा अर्को...

मेसीले पिएसजी छाडने, साउदी अरेबिया जाने चर्चा

download-1685679726.jpg

 १९ जेठ, एजेन्सी ।  फ्रेञ्च क्लब पिएसजीका फरवार्ड लिओनल मेसीले क्लब छाडने पक्का पक्कि भएको छ । फ्रेञ्च क्लब पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले लिओनल मेसीले सिजनको अन्त्यमा आफ्नो सम्झौता समाप्त भएपछि क्लब छाड्ने पुष्टि गरेका छन् ।   यो सिजनको अन्त्यमा अर्जेन्टाइन फरवार्ड मेसीले सम्झौता सकिएसँगै क्लब छाड्ने पुष्टि भएको हो ।...

राष्ट्रिय भलिबलमा गण्डकी र एपिएफको विजयी सुरुवात

dfaaa-1685499575.JPG

१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम र एपिएफ क्लवले बिजयी सुरुवात गरेको छ ।  मंगलबार भएको उद्घाटन खेलमा घरेलु टिम मकवानपुरलाई सोझो सेटमा हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । गण्डकीले मकवानपुरलाई २५–१८, २५–१७ र २५–१९ को सेटमा...

विश्वकप छनोट तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान

Screenshot_20230531_07571-1685499199.jpg

१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको छ । नेपाली टोली विहान २ बजे दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।  दक्षिण अफ्रिकामा नेपालले चार वटा अभ्यास म्याच खेल्ने कार्यतालिका रहेको छ । त्यसपछि नेपाल त्यहाँबाट जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार