८ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध एक विकेट लिएसँगै उनले विश्व कीर्तिमान बनाएका हुन् । सन्दिपले ओमानका लागि १३ रन बनाएका...
४ बैशाख, हेटौंडा । फागुन २७ गतेबाट चैत १ गतेसम्म हेटौंडा-९ स्थित औद्योगिक क्षेत्रको खेलमैदानमा सञ्चालित मोहन श्रेष्ठ स्मृति वडा स्तरीय ८ ए साइड भेट्रान्स कप फुटबलको विजेता खेलाडीलाई हेटौंडा-७ नम्बर वडा कार्यालयले सम्मान गरेको छ। हेटौंडा-७ वडा कार्यालयमा आयोजित एक कार्यक्रममा मार्फत कपको विजेता खेलाडीलाई सम्मान गरेको हो।...
३ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबार भएको ‘हेटौंडा रन’ दौड प्रतियोगिताको उपाधि हेटौंडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन् । नयाँ बर्षको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको ५ किलोमिटरको निर्धारित दुरी गोङ्वाले २० मिनेट ४ सेकेन्डमा पुरा गरेका हुन् । दौडमा प्रथम भएका सोमप्रसाद न्यौपाने जिल्ला...
२ बैशाख, हेटौंडा । काठमाण्डौंमा हुने बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनि· शिल्डमा सहभागि हुने मकवानपुरे खेलाडीको शनिवार बिदाई गरीएको छ । जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका बिभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई हेटौंडामा औपचारीक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख...
३० चैत, थाहा नगर । थाहा नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ विकास लो र महिला तर्फ सुष्मा घलान विजयी भएका छन् । ‘स्वस्थ्य मुटुको लागि दौड’ भन्ने नाराका साथ भएको थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगितामा पुरुषतर्फ थाहा नगरपालिका ११ का लो प्रथम भएका हुन् । उनले...
३० चैत, हेटौंडा । हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा भएको दोश्रो अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकालाई प्रथम बनाउँने खेलाडिलाई सम्मान गरीएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको थियो ।...
३० चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले स्थित बुद्ध माबिमा भएको पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि क्रमशः वडा नम्बर १९ र ११ ले जितेका छन् । प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा सम्पन्न भएको हो ।...
२८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेस्थित बुद्ध माविको खेल मैदानमा जारी हेटौंडा उपमहानगरपालिका उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । पुरुष र महिला दुवैतर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ र महिलातर्फ ९ नम्बर वडा फाइनलमा पुगेको छ । फाइनलमा वडा नम्बर १९ सँग पुरुषतर्फ ११...
२७ चैत, हेटौंडा । पाँचौ संस्करणको हेटौंडा उपमहानगरपालिका स्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नम्बर ४, ५, ६, ८, ११, १२, १६ र १९ क्वार्टर फाइनल प्रवेश गरेका छन् । सोमबारबाट सुरु भएको प्रतियोगितामा लिग चरण्का खेलहरु सकिदा महिला तर्फ वडा नम्बर २, ६, ९, ११, १२, १४, १७ र १९ नम्बर वडा क्वार्टर फाइनल प्रवेश गरेका छन्...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...





















