Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कैलाश गाउँपालिका

मकवानपुरको कैलाशमा गोली लागेर एकजना घाइते, हेटौँडामा उपचार हुँदै

20210104_071459-1609724039.jpg

सांकेतिक फोटो

२० पुस, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर-५ कटहरेमा भरूवा बन्दुकको गोली लागि एक जना घाइते भएका छन् । घाइते हुनेमा कैलाश ५ बस्ने ५८ बर्षीय कृष्ण बहादुर वाइवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुस १६ गते जंगलमा शिकार खेल्न गएका उनलाई गोली लागेको र घटना लुकाउन खोजिएपनि घाइतेको स्वास्थ्य अवस्था बिग्रिए पछि उनलाई उपचारका लागि हेटौँडा ल्याईएको बुझिएको छ । उनको हेटौँडा-१ मा रहेको सहकारी अस्पतालमा उपचार भइरहेको बुझिएको छ । यस बिषयमा बुझदा मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले गोली लागेर घाइते भएकाको सहकारी अस्पतालमा उपचार भइरहेको र  घटनाको बारेमा बुझ्न पालुङबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पठाइएको बताए ।

"गोली कसरी लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,अहिलेनै यकिन के हो भन्ने बताउन सकिने अवस्था छैन" - डिएसपी रानाले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
श्रीमतीको अश्लिल भिडियो सामाजिक सञ्जालमा हाल्ने मकवानपुरका एक युवक पक्राउ
arrested-1715335019.jpg

२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो
Gold-1715325590.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको...

कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने
kailali-naka-1715324853.jpg

२८ बैशाख, कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको...

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ
ganha-arrest-1715305499.jpg

२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
1641373260_1615078427_san-1715304890.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा आजबाट तीन दिने प्रदेशस्तरीय युवा सम्मेलन
Capture-1715301939.JPG

२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक...

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस
Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

थप समाचार