११ भदौँ,हेटौँडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले स्वास्थ्यको क्षेत्रको कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार र सोमबार गरी दुई दिन स्वास्थ्यको क्षेत्रमा भएका प्रगति तथा चालु वर्ष ०८०÷८१को वार्षिक कार्ययोजना तर्जुमा गरेको हो । गाउँपालिका प्रमुख लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कैलाशको स्वास्थ्य शाखाको आयोजना भएको कार्ययोजना तर्जुमा कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान रहेका थिए ।
आर्थिक बर्षमा संचालन हुने खोप सेवा÷बालरोग व्यवस्थापन सेवाको अवस्था राम्रो सुधार भएको, क्षयरोगी,कुष्ठरोगीमा कमी, संस्थागत सेवामा सुधार, वर्थिङ सेन्टर सेवा राम्रो, बाल तथा मातृ मुत्युदरमा कमी, परिवार नियोजन सेवाको पहुँच बढ्दै गएको र गाउँपालिकामा पोषणको अवस्था कमजोर रहेको स्वास्थ्य संयोजक कृष्ण कुमार यादवले प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष मुक्तानले पूर्ण प्रविधिमैत्री स्वास्थ्य संस्था, पोषण प्रवद्र्धन गर्दै गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था बनाउने लक्ष्य रहेकोे बताए । उनले पोषणमैत्री स्वास्थ्य संस्था बनाउन स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी पदपूर्ति गर्ने र स्वास्थ्य सेवामा मुस्कान सहित सेवा प्रदान गर्ने कुरा नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोले त्यस कार्यमा आफ्नो प्रतिवद्धता गरेका बताए । तजर्Þुमा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय प्रमुख अशोक विष्ट, सहित विभिन्न शाखाका प्रमुखको सहभागिता रहेको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी तथा पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











