कास्कीको जीपलाईन अवलोकन गर्दै मुक्तान सहितको टोली
११ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकामा पनि जीपलाईन संचालनमा आउने भएको छ। कैलाश वडा नम्बर २ मा जीपलाईन निर्माण हुनेछ।
कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले निर्माण कार्य पुरा गरेर छिटो भन्दा छिटो जीपलाईन सञ्चालन गरिने बताएका छन्। अघ्यक्ष मुक्तानले एक साताभित्र परीक्षण गर्ने तयारीमा रहेको सोही अनुसार काम अगाडी बढि रहेको बताएका छन् ।
धार्मिक तथा पर्यटकीय प्रवद्र्धनका लागि बुहवर्षिय योजना बनाई ठेक्का प्रणालीमा कार्य गरिएको अध्यक्ष मोक्तानले बताए । कैलाश र बैकुण्ठका दुई धार्मिक तथा पर्यटकीय स्थलका पहाडलाई जोड्ने गरी जीपलाईन निर्माण गरिएको जनाइएको छ।
उक्त जीपलाईन १२ सय मिटर लामो रहेको र जीपलाईन बाहेकका अन्य संरचना निर्माण गर्न समेत बाकीँ रहेको अध्यक्ष मुक्तानले जनाएका छन् ।
आर्थिक बर्ष २०८०। ०८१ म फोरजी कम्पनीले सम्भाव्यता अध्ययन पश्चात काम सुरु गरिएको हो। यता गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान सहित पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, लेखा प्रमुख नवीन धिताल, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट र पालिकाका प्राविधिकहरुको टोलीले शनिबार कास्की साराङकोटमा सञ्चालित जीपलाईनको आवश्यक अध्ययन अवलोकन गरेको थियो । यता जीपलाईको अप्रेसन तथा ब्रेकिङ्ग सिस्टम बारेमा अध्ययन गरिएको योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले बताए। प्राविधिक टोलीहरु यही सातामा कैलाश आउने र प्रारम्भिक परीक्षण गरिने योजना रहेको प्रमुख भट्टले बताए।जीपलाईन सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सीप तालिम सहित आवश्यक तयारी गाउँपालिकाले अझै गर्न बाकीँ रहेको जनाइएको छ। कैलाशमा जीपलाईन संचालनमा आएपछि कैलाशमा पर्यटकीय संभावना छ भन्ने कुरालाई पुष्टि गर्नेछ।
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)
