२५ बैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्न थालेको छ । आइतबार साझेदारबीच भएको बैठकको सहमति अनुसार अव्यवस्थित तार व्यवस्थापन गर्न थालिएको हो ।
पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गरिने भएको छ । माइतीघर मण्डल र न्युरोड गेटबाट तार व्यवस्थापनको काम शुरू भएको छ ।
महानगर क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको सहभागितामा तार व्यवस्थापनको काम भइरहेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
९ असोज, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरका विभिन्न स्थानमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी...
९ असोज, काठमाडौं । काठमाडौंमा मंगलबार चिकित्सकहरुले प्रदर्शन गरेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका...
९ असोज, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आज चीन गएका छन् । साढे १२ बजे नेपाली राष्ट्रिय टोलीका...
९ असोज, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन...
९ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज छोङछिङ पुगेका छन् । उनलाई...
९ असोज, काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले स्थगित भएको हो...
९ असोज, बारा । बारामा नेपाल-भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको...
९ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा...
८ असोज, काठमाडौं । एमाले बागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनावी प्रतिस्पर्धाबाटै...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
२७ भदौ,हेटौंडा । हेटौंडामा दुई डाक्टर माथि हातपात र कुटपिट भएको छ। बुधवार दिउँसो हेटौंडा उपमहानगरपालिक–१...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...