Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

कामधेनु सहकारीको कारोबार १ करोड

FB_IMG_1500463791152-1-1500464290.jpg

४ साउन, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले गत आव ०७३/०७४ मा करिब १ करोड बराबरको कारोवार गर्न सफल भएको छ ।

संस्थाले शेयर विक्रीबाट ७३ हजार ६ सय बचत संकलनबाट २६ लाख २१ हजार ९८२ ऋण असुलीबाट ५८ लाख ४४ हजार ८८४ र लगानीबाट व्याज असुली १२ लाख ८ हजार ८६४ आम्दानी गरेको छ । यसैगरी कर्जा व्यवस्थापनबाट ७३ हजार ६५० प्रवेश, विलम्वबाट ७४ हजार र शेयर संस्कार कोषबाट २२ हजार आम्दानी गरिएको संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले बताए । 

यसैगरी संस्थाले ऋण लगानीमा ७३ लाख ८७ हजार बचत फिर्तामा १९ लाख ४४ हजार कर्मचारी तलबमा १ लाख १० हजार साधारण सभामा ५५ हजार खर्च गरेको छ । यसैगरी शेयर मृतक संस्कारमा १४ हजार लेखा परीक्षणमा १३ हजार घरभाडामा १२ हजार मसलन्दमा ८ हजार र प्रचारप्रसारमा ३ हजार खर्च गरेको छ । 

हेटौडा ६ र १७ नम्वर वडालाई कार्यक्षेत्र बनाई काम गरिरहेको यो संस्थामा हाल करीव ५ सय शेयर सदस्यहरु रहेका छन । ऋणी शेयर सदस्यहरुको सरल वीमा गराई ऋणलाई सुरक्षित गर्ने काम समेत गरेको संस्थाका उपाध्यक्ष एवम ऋण उपसमितिका संयोजक उदयप्रकाश दहालले बताए । निकट भविष्यमा संस्थाको आफनै भवन बनाई कार्यालय संचालन गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

कामधेनु सहकारी संस्थाले सहकारीताको भावना अनुसार काम गरिरहेको डिभिजन सहकारी कार्यालय मकवानपुरकासहकारी निरीक्षक अश्विनकुमार अर्यालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

थप समाचार