समाज

किन भयो कुखुरा व्यवसायी र एसपीबीच विवाद ?

Chicken-1527169376.jpg

Google Photo

१० जेठ, हेटौँडा । भर्खरै मकवानपुर सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र श्रेष्ठ र कुखुरा व्यसायीबीच विवाद भएको छ । प्रहरीले कागजात विना कुखुराको ल्याएको भन्दै पशु क्वारेन्टाईन पथलैया पढाई दिएपछि एसपी र कुखुरा व्यवसायी विच विवाद भएको हो ।

कुखुरा व्यवसायीहरुले प्रहरीले अनावश्यक दुःख दिन खोजको आरोप लगाएका छन् भने प्रहरीले भने जाँचका क्रममा कागजात नभेटेकाले कानून अनुसार काम गरेको बताएको छ ।  कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेत रहेका व्यवसायी राजु अधिकारीले काठमाण्डौंबाट ल्याएको करिब ४ हजार २ सय चल्ला रहेको गाडी सम्पूर्ण कागजात हुँदाहुँदै पनि एसपी श्रेष्ठको निर्देशनमा क्वारेनटाइन व्यवसायीहरुको भनाई छ । कुखुरा व्यवसायी संघ मकवानपुरका उपाध्यक्ष भूमिनन्द गौतमको लागि छतिवन पठाउँदै गरेको अवस्थाको चल्लाको गाडी हेटौंडा ६ र ७ को सिमानामा पर्ने हरियाली चौकीका हवल्दारसहितले नियन्त्रणमा लिएका थिए ।

बागमति पोल्ट्री प्रालि काठमाण्डौंबाट ५ जना व्यवसायीका लागि ल्याएको चल्ला ४ जना व्यवसायी कहाँ पु¥याइसकेपछि छतिवन लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको अधिकारीले दावि गरे । चल्लाको गाडीमा बिल, भेटनरीलगायतका कागजात नभएको स्वीकार्दै उनले प्रहरीले माग्ने बित्तिकै उपलब्ध गराएको जानकारी दिए ।

यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले चल्लाको गाडीसंग आवश्यक कागजात नभेटिएकोले क्वारेनटाइन पठाइएको प्रतिकृया दिए । बर्ड फ्लुको संक्रमण बढि रहेको समयमा कागजात विना आएको चल्ला शंकास्पद रहेकोले नियन्त्रणमा लिई क्वारेन्टाईन पठाएको उनको भनाई छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

फाष्ट ट्रयाकको मुआव्जा बढाउन सकिन्न : थापा
Ram-Bahadur-Thapa-1544709293.jpg

२७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) मा पर्ने जग्गाको...

संविधान संशोधन गरेर अघि बढ्ने प्रचण्डको भनाई
Prachanda-1544708275.jpg

२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर अघि...

सहिद स्मारक ’ए’ डिभिजन लिगः हिमालयनलाई हराउँदै संकटा दोश्रो स्थानमा उक्लियो
A-division_BWmphyP5mE-154-1544706210.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विहिकार ३ खेल सम्पन्न...

जन्ती चढेको जीप र यात्रु बस ठोक्किँदा ६ जनाको ज्यान गयो 
accident-1544666517.jpg

२७ मंसिर, हेटौँडा । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ । जन्ती...

‘ए’ डिभिजन लिग फुटबलः आजदेखि आठौं चरणका खेल
A-division_BWmphyP5mE-154-1544665657.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) देखि आठौं चरणका खेल हुँदैछन्...

अविश्वास झेल्दै बेलायती प्रधानमन्त्री टेरिजा मे
Theresa-1544628779.png

२६ मंसिर । बेलायती प्रधानमन्त्री टेरिजा मे ले अविश्वासको प्रस्ताव झेल्नु पर्ने भएको छ । आफ्नै क्याविनेटका...

प्रहर खबर डट कम शुभारम्भ
47689273_2022997787747751-1544628295.jpg

२६ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को राजधानि हेटौडाबाट नयाँ अनलाइन संचालनका आएको छ । खुड्किलो मिडिया...

जनकल्याण सहकारीको कुमलटारमा शिक्षा शिविर
Janakalyan-1544627303.jpg

२६ मंसिर, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिवसीय सहकारी...

थप समाचार