विकास

खोपेगल्लिबाट शुरु भयो सडक विस्तार

Road-1525952973.jpg

२७ बैशाख, हेटौँडा । हेटौँडाको मूख्य चोक खोपेगल्लितबाट सडक विस्तारको काम शुरु भएको छ । हेटौँडा–४ खोपे गल्लीमा विहिबारबाट सडक विस्तार काम शुरु भएको हो । 

वडा कार्यालयले सडक विस्तार योजना अन्तरगत खोपे गल्लित फराकिलो बनाउन थालेको हो । तरकारी लगायतका अन्य पसलहरु रहेको यस सडकमा सडक साँघुरो हुँदा आवात जावतमा समस्या परेको गुनासो आउने गरेको थियो । २ सय ३२ मिटर लम्बाईको सडकको चौडाई ६ मिटर गरिने र कालोपत्रे, ढलको व्यवस्थासहित पानी र विद्युतका पोलसहितको काम सम्पन्न गर्ने वडा अध्यक्ष नविन सिग्देलले बताए ।

सडक विस्तारसंगै यस क्षेत्रका बासिन्दा, यात्रु र व्यवसायीलाई सुविधा पुग्ने जनाईएको छ ।
तस्विर : नविन सिग्देल

Road1-1525952973.jpg
Road3-1525952973.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
मकवानपुरको क्रसरमाथि प्रहरीको एक्सन, क्रसर र फिरफिरे बन्द
20180520_215049-1526833707.jpg

सुनिल शिवाकोटी  ६ जेठ, हेटौंडा । र्भखरै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठ र...

अवैध चल्ला र मदिरा नियन्त्रणमा 
challa-1526826438.jpg

६ जेठ, हेटौँडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध चल्ला र मदिरा नियन्त्रणमा  लिएको छ ।  बिशेष सुचनाको...

टिष्टुङमा ७ दिने डकर्मी तालिम शुरु
Talim1-1526821907.jpg

६ जेठ, हेटौँडा । भुकम्प पुर्ननिर्माण जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा आइतबारदेखि थाहा नगरपालिकाको...

खाद्यद्वारा ४ सय ७२ नमूना संकलन
Khadya-1526821785.jpg

६ जेठ, हेटौँडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले १० महिनामा ४ सय ७२ वटा खाद्य नमूना...

मूख्यमन्त्री पौडेलसहित ४ जना केन्द्रीय सदस्य
Dormani-Paudel-1526813159.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसहित मकवानपुरका ४ जना एमाले नेता नेपाल कम्युनिष्ट...

हेटौँडामा बिपुल क्षेत्रीको सांगितिक प्रस्तुति हुने
Fem-1526811186.jpg

६ जेठ, हेटौँडा । सिक्किमका गायक विपुल क्षेत्रीको हेटौँडामा सांगितिक प्रस्तुति हुने भएको छ । आइतबार हेटौँडामा...

एफए कपको उपाधि चेल्सीलाई
GettyImages-960167664_152-1526785479.jpg

६ जेठ,हेटौंडा । एफए कपको  उपाधि चेल्सीले जितेको छ। शनिबार राति वेम्बलीमा फाइनल खेलमा म्यान्चेष्टर...

कांग्रेस सभापति भेला हेटौँडामा हुने
index-1526774382.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला असारमा हुने भएको छ । कांग्रेस...

नीतिगत भ्रष्टाचार रोक्नु आवश्यक
Lekha-Samiti-1526735651.JPG

५ जेठ, हेटौँडा । शासन प्रणालीमा रहेको नीतिगत भ्रष्टाचार रोक्न सकेमात्रै देशमा रहेको भ्रष्टाचार रोक्न सकिने आज...

थप समाचार