कला/साहित्य

गाँजाबाजाको प्रचारका लागि टोलि हेटौँडामा

gaja-baja-01122017013030-1520176016.jpg

२० फागुन, हेटौँडा । नेपाली चलचित्र गाँजाबाजाका टोली प्रचारप्रसारका क्रममा आइतबार हेटौँडा आईपुगेको छ ।
हेटौँडामा पत्रकार सम्मेलन गरी चलचित्रका निर्देशक गणेशदेव पाण्डेले भुकम्प पछि आएको परिवर्तनको आधारमा कथा तय गरिएको बताए । गाँजा खाने दुई युवाहरुको कथा रहेपनि चलचित्र सन्देशमुलक र मनोरन्जनात्मक रहेको पाण्डेको भनाई छ । आगामी फागुन २५ गतेबाट प्रर्दशनमा आउने चलचत्रि विना मेकअप र विना विद्युतीय लाईट प्राकृतिक प्रकाशमा छायांकन गरिएको जनाईएको छ । इण्डियन व्याण्डको संगित रहेको चलचित्रमा ८० प्रतिशत कलाकार सिने क्षेत्र बाहिरका रहेका बताईएको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका कलाकार अमर सुवेदीले पहिलो अभिनय भएपनि दर्शकले आफुलाई माया गर्ने बताए । अर्का कलाकार रविन थापाले अपांगता भएका व्यक्तिको चरित्र निर्वाह गरेको बताउँदै दर्शकले मन पराउनेमा आफु विश्वस्त रहेको बताए ।

GajaBaja-1520177648.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : महतो
Rajendra-Mahato-1544540403.jpg

२५ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारलाई दिएको...

नयाँ प्रधानन्यायाधिश सिफारिस हुन सकेन, पुस ५ गते बैठक
Supreme-Court-1544539520.jpg

२५ मंसिर, काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदले मंगलबार पनि नयाँ...

३० गाई गोरु सहित ट्रक नियन्त्रणमा 
D-Police-1506340151-1544536603.JPG

२५ मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले मापदण्ड पुरा नगरी दुवानी गरेर लैजादै गरेको ३० वटा चौपाय सहित ट्रकलाई...

घाइते बालकलाई थप उपचारका लागि काठमाण्डौ लगियो 
Accident-1499161093-1544535397.jpg

२५ मंसिर,हेटौँडा । हेटौँडा ११ नवलपुरमा मोटरसाइकलको ठक्करबाट  गम्भिर घाइते भएका बालकको थप उपचारका लागि...

विवाह पञ्चमी मेलाले जनकपुरमा घुईचो
bibaha-panchami-1-1544518342.JPG

२५ मंसिर, जनकपुर । विवाह पञ्चमीको मेला कारण जनकपुरमा भक्तजनको घुईचो बढेको छ । विवाह पञ्चमी प्रक्रियामा सहभागी...

कमला जिम्बा बचाउ अभियानमा ४६ हजार संकलन
Help-Photo-1544363993-1544450291.png

२४ मंसिर, हेटौंडा । विगत ८ महिनाबाट पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बाको उपचारका लागि ४६ हजार...

संचारमाध्यम गैरजिम्मेवार भएको सञ्चारमन्त्रीको आरोप
Gokul-1544449678.jpg

२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचारमाध्यम  गैरजिम्मेवार  बन्दै गएको...

प्रदेश परिषद बैठकले गर्यो यस्तो निर्णय
Pradesh-Parisad-Baithak-1544447952.jpg

२४ मंसिर, काठमाडौं । काठमाडौंमा आइतबारबाट शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनमा देखिएका...

द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति : प्रधानमन्त्री ओली
KP-1544447218.jpg

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति व्यवस्था गर्ने...

थप समाचार